"सुर्खेत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
#WPWP
पङ्क्ति २२:
|वेबसाइट= {{URL|ddcsurkhet.gov.np}}
}}
 
{{DistrictsOfNepal}}
 
'''सुर्खेत''' [[नेपाल]]को कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्ला कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहने निर्णय कर्णाली प्रदेशको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेको छ । बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रको नाम सुर्खेत हुनु पहिले दोभानचौरका रूपमा परिचित थियो । । २०२० को दशकमा यस जिल्लाको सदरमुकाम सुर्खेतको तत्कालिन गोठीकाठाबाट सुर्खेतको वीरेन्द्रनगर कायम भएको थियो ।
 
==सुर्खेत नाम रहनुको आधार==
[[File:Surkhet Valley.jpg|thumb|कपासे, दैलेख रोडबाट सुर्खेत भ्यालिको दृश्य]]
*सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ।
*सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ।