"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

+प्रारम्भिक जीवन
+बडाहाकिम
पङ्क्ति १८:
|relations = [[नयनसिंह थापा|नैनसिंह थापा]] (बुवा)<br>[[भीमसेन थापा]] (ठूलोबुवा)<br>[[माथवरसिंह थापा]] (भाइ)
}}
'''उजिरसिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पापाल्पाका जिल्ला|पाल्पाबडाहाकिम]]का बडाहाकिम थिए । उनले [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अङ्ग्रेज युद्ध]]मा [[बुटवल उपमहानगरपालिका|बुटबल]]-[[पाल्पा जिल्ला|पाल्पा]]को मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र [[पाल्पा जिल्ला|पाल्पा]]को [[रणउजीश्वरी भगवती मन्दिर|रणउजेश्वरी भगवती मन्दिर]] उनले नै बनाएका हुन् । [[पाल्पा जिल्ला|पाल्पा]]मा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ ।<ref name="अन्नपूर्ण" /> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।
 
== प्रारम्भिक जीवन ==
उजिरसिंह थापाको जन्म काजी [[नयनसिंह थापा]] र मूखिनी [[रण कुमारी थापा]]को जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत्र कृष्ण [[प्रतिपदा]]मा भएको थियो।{{sfn|बानियाँ|२०७०|p=५}} उनका पूर्वज काजी [[वीरभद्र थापा]]ले [[नेपालको एकीकरण]]मा [[नेपाल एकिकरण अभियानका लडाँइहरू|युद्ध लडेका थिए]] र उनकी आमा मूलकाजी [[रणजीत पाँडे]]की छोरी थिइन्।{{sfn|बानियाँ|२०७०|p=२}} उनका भाइबहिनी मुख्तियार [[माथवरसिंह थापा]], महारानी [[ललित त्रिपुरा सुन्दरी]] र [[गणेश कुमारी]] ([[जङ्गबहादुर राणा]]की आमा) थिए।{{sfn|बानियाँ|२०७०|p=४}} थापा ११ वर्षको हुदा उनको बुबाको मृत्यु भएपछि उनको आमाले हेरविचार गरेकी थिइन्।{{sfn|बानियाँ|२०७०|p=५}} मुख्तियार [[भीमसेन थापा]]ले थापाको रेखदेख पनि गरेका थिए।{{sfn|बानियाँ|२०७०|p=५}} उनलाई [[कर्णेल]]को दर्जा दिइएको थियो र उनले [[धनकुटा जिल्ला|धनकुटा]], [[सप्तरी जिल्ला|सप्तरी]], [[बारा जिल्ला|बारा]] र [[पर्सा जिल्ला|पर्सा]] क्षेत्रमा पनि काम गरेका थिए।{{sfn|बानियाँ|२०७०|p=५}}
 
== बडाहाकिम ==
== कार्य ==
[[अमरसिंह थापा (सानुकाजी)|सानुकाजी अमरसिंह थापा]]को मृत्यु भएपछि १९-२० बर्सिए उजिरसिंह थापा वि.सं. १८७१ सालमा [[पाल्पाका बडाहाकिम]] भएका थिए।{{sfn|बानियाँ|२०७०|p=५}}<ref>{{Cite web|url=https://beta.gorkhapatraonline.com/opinion/2021-07-31-43286|title=उजिरसिंहको ऊर्जामय पुरुषार्थ|last=थापा|first=दिनबहादुर|date=१६ साउन २०७८|website=[[गोरखापत्र]]|accessdate=७ साउन २०७९}}</ref> [[File: Ujir Singh Thapa letter.gif|thumb|उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको]]
निष्कासित पाल्पाली राजाको मद्दतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । [[बुटवल उपमहानगरपालिका|बुटबल]]को रक्षा गणलाई पार गरी [[पाल्पा जिल्ला|पाल्पा]]मा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।