"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
+प्रारम्भिक जीवन
पङ्क्ति २१:
 
== प्रारम्भिक जीवन ==
उजिरसिंह थापाको जन्म काजी [[नयनसिंह थापा]] र मूखिनी [[रण कुमारी थापा]]को जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत्र कृष्ण [[प्रतिपदा]]मा भएको थियो।{{sfn|बानियाँ|२०७०|p=५}} उनका पूर्वज काजी [[वीरभद्र थापा]]ले [[नेपालको एकीकरण]]मा [[नेपाल एकिकरण अभियानका लडाँइहरू|युद्ध लडेका थिए]] र उनकी आमा मूलकाजी [[रणजीत पाँडे]]की छोरी थिइन्।{{sfn|बानियाँ|२०७०|p=२}} उनीउनका भाइबहिनी मुख्तियार [[बगालेमाथवरसिंह थापा]], थिएमहारानी [[ललित त्रिपुरा सुन्दरी]]उनका[[गणेश भाइकुमारी]] नेपालको([[जङ्गबहादुर राणा]]की आमा) थिए।{{sfn|बानियाँ|२०७०|p=४}} थापा ११ वर्षको हुदा उनको बुबाको मृत्यु भएपछि उनको आमाले हेरविचार गरेकी थिइन्।{{sfn|बानियाँ|२०७०|p=५}} मुख्तियार [[माथवरसिंहभीमसेन थापा]]ले थापाको रेखदेख पनि गरेका थिए।{{sfn|बानियाँ|२०७०|p=५}} उनीउनलाई [[अमरसिंहकर्णेल]]को थापादर्जा दिइएको थियो र उनले [[धनकुटा जिल्ला|सानुकाजीधनकुटा]], जनरलअमर[[सप्तरी सिंहजिल्ला|सप्तरी]], थापा[[बारा जिल्ला|बारा]] का नाती[[पर्सा हुन्जिल्ला|पर्सा]] क्षेत्रमा पनि काम गरेका थिए।{{sfn|बानियाँ|२०७०|p=५}}
 
== कार्य ==