"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सन्दर्भ
प्रारम्भिक जीवन
पङ्क्ति १९:
}}
'''उजिरसिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम थिए । उनले [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अङ्ग्रेज युद्ध]]मा [[बुटवल उपमहानगरपालिका|बुटबल]]-[[पाल्पा जिल्ला|पाल्पा]]को मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र [[पाल्पा जिल्ला|पाल्पा]]को [[रणउजीश्वरी भगवती मन्दिर|रणउजेश्वरी भगवती मन्दिर]] उनले नै बनाएका हुन् । [[पाल्पा जिल्ला|पाल्पा]]मा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ ।<ref name="अन्नपूर्ण" /> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]] र मूखिनी रण कुमारी थापाको जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो । उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन् । उनी [[अमरसिंह थापा|सानुकाजी जनरलअमर सिंह थापा]] का नाती हुन् ।
 
== प्रारम्भिक जीवन ==
==कार्य==
उनकोउजिरसिंह थापाको जन्म काजी [[नयनसिंह थापा]] र मूखिनी [[रण कुमारी थापाकोथापा]]को जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत्र कृष्ण [[प्रतिपदा]]मा भएको थियो ।थियो।{{sfn|बानियाँ|२०७०|p=५}} उनका भाइपूर्वज काजी [[वीरभद्र थापा]]ले [[नेपालको पहिलोएकीकरण]]मा प्रधानमन्त्री[[नेपाल उपाधिएकिकरण अभियानका लडाँइहरू|युद्ध लडेका थिए]]।{{sfn|बानियाँ|२०७०|p=२}} उनी [[बगाले थापा]] थिए र उनका भाइ नेपालको पाउनेमुख्तियार [[माथवरसिंह थापा]] हुन्पनि थिए। उनी [[अमरसिंह थापा|सानुकाजी जनरलअमर सिंह थापा]] का नाती हुन् ।
 
== कार्य ==
[[File: Ujir Singh Thapa letter.gif|thumb|उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको]]
निष्कासित पाल्पाली राजाको मद्दतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । [[बुटवल उपमहानगरपालिका|बुटबल]]को रक्षा गणलाई पार गरी [[पाल्पा जिल्ला|पाल्पा]]मा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।