"अस्ताना" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: फर्काई दियो दृश्य सम्पादक |
कुनै सम्पादन सारांश छैन चिनोहरू: हातले पूर्ववत दृश्य सम्पादक |
||
पङ्क्ति १:
|
|
|
|photo1a =
|photo2a =
पङ्क्ति १७:
|foot_montage =
}}
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
}}
'''
यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरी अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरी यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरी
आधुनिक
== अर्थतन्त्र ==
यस शहरमा राजधानी सार्नुले यसको अर्थतन्त्रमा फड्को मार्न सहयोग गरेको छ । यस शहरको उच्च विकास दरले गर्दा लगानीकर्ताहरूलाई लगानीको लागि प्रमुख केन्द्र बनेको छ । यो शहर राजधानी बनेको १६ वर्ष भित्रमा नै लगानीको रकम ३० गुणाले बढेको छ भने क्षेत्रिय उत्पादन ९० गुणाले<ref>{{cite web|url=http://en.tengrinews.kz/politics_sub/Astana-celebrates-16th-anniversary-as-Kazakhstans-capital-254091/ |title=Astana celebrates 16th anniversary as Kazakhstan's capital |publisher=Tengrinews.kz |date=9 July 2014 |accessdate=19 February 2015}}</ref> बढेको छ र औद्योगित उत्पादन ११ गुणाले बढेको छ । यस शहरको कुल क्षेत्रिय उत्पादन देशको कुल ग्राह्स्त उत्पादनको करिब ८.५ प्रतिशत रहेको छ । <ref>{{cite web|url=http://www.undp.kz/library_of_publications/files/2617-27836.pdf |title=Poverty in Kazakhstan: Causes and Cures |accessdate=19 February 2015 |format=PDF |publisher=UNDP Kazakhstan |deadurl=yes |archiveurl=https://web.archive.org/web/20160303183619/http://www.undp.kz/library_of_publications/files/2617-27836.pdf |archivedate=3 March 2016 |df=dmy }}</ref>
|