"संयुक्त अधिराज्यको प्रधानमन्त्री" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५२:
 
राजा जर्ज तृतीय अंग्रेजी भाषा र रीतिरिवाजसँग अपरिचित भएकाले बेलायतको राजनीतिमा चाख लिदैनथे । राजाले अंग्रेजी भाषाको ज्ञान नभएकाले मन्न्रीमण्डलको अध्यक्ष्यता गर्न पनि छोडिदिए । यस्तो अवस्थामा मन्न्रीमण्डलका प्रभावशाली सदस्यले मन्न्रीमण्डलको अध्यक्षता गर्न थाले । यसक्रममा प्रभावशाली मन्न्री [[रोर्वट वालपोल|रोबर्ट वालपोल]]ले मन्त्रीमण्डलको अध्यक्षता गर्न लागे र बेलायतको इतिहासमा उनीनै प्रथम प्रधानमन्त्री भए । यसपछी राजाले मन्त्रीमण्डलको नेतृत्व गर्नुहुँदैन भन्ने सिद्धान्त कायम गरियो ।
 
== [[बेलायतका प्रधानमन्त्रीको सूची|सूची]] ==
{{मुख्य लेख}}
 
==सन्दर्भ==