"बाल्तेली सागर" का संशोधनहरू बिचको अन्तर

"बाल्टिक सागर" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
 
यो५३°N अक्षांशबाट ६६°N अक्षांश र २०° पूर्व देशान्तर २६°E देशान्तरसम्म फैलिएको छ। यसको लम्बाइ १६०० किमी, औसत चौडाइ १९३ किमी र औसत गहिराई ५५ मिटर छ। यो मध्यम नुनिलो पानीको सबैभन्दा ठूलो सागर मानिन्छ <ref>प्रायसागर: जैसा कि प्रायद्वीप का अर्थ लगभग सभी ओर से जल से घिरा होता है, वैसे ही प्राय-सागर का अर्थ वो सागर जो लगभग सभी ओर से जमीन से घिरा हो। इसके उदाहरण के लिए [[काला सागर]] का नाम लिया जा सकता है।</ref> । यसको अधिकतम गहिराई ४५९ मिटर छ जुन स्वीडेनको नजिक छ। यसको सतह क्षेत्रफल ३ लाख ७७ हजार वर्ग किलोमिटर छ र यसमा पानीको मात्रा करिब २० हजार घन किलोमिटर छ । यसको वरपरको समुद्रीतट लगभग ८००० किलोमिटर लामो छ। औसतमा, जाडोको समयमा यो अधिकतम ४५ प्रतिशत सम्म जम्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}