"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट थप्दै: pl:Birendra Nagar
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४५:
तिब्बतमा रहेको हिन्दुहरूको प्रशिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला सम्म जानका लागी हेलीकप्टर तथा जाहज चढने प्रमुख स्थान वीरेन्द्रनगर हो । त्यसै गरी यसै नगर वरी परी रहेका देउती बज्यै तथा काँक्रेविहार क्षेत्र याँहाका मुख्य प्रकृतीक तथा साँस्कृतीक आकर्षणहुन नगर भित्रै रहेको पस्चिम नेपालको एकमात्र घन्टाघर वीरेन्द्रनगरको गौरब हो त्यसैगरी त्यसैगरी नगरको नगिचै रहेको बुलबुल ताल तथा पार्क आदी प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन । भेरी तथा कर्णाली मा जलबिहार गर्न जाने पर्यटक हरू पनी वीरेन्द्रनगर पुग्ने गरेका छन त्यसै गरी कर्णाली जाने पर्यटकको त वीरेन्द्रनगर मुख्य यातायात केन्द्रनै हो ।
 
{{stub}}
 
{{सुर्खेत जिल्लाका गाविसहरू}}
 
 
 
==स्रोत==
<references/>