"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Pp|1=महत्वपूर्ण पृष्ठ भएकोले|small=yes}}
{{Infobox website
| name = विकिपिडिया
| logo = [[File:Wikipedia-v2-logo.svg|frameless|150px|alt=A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces]]<br />[[File:Wikipedia wordmark.svg|150px|Wikipedia wordmark]]
| logocaption = विकिपिडियाको प्रतीक
| screenshot = [[File:Www.wikipedia.org screenshot 2018.png|border|300px|alt=Wikipedia's homepage with links to many languages.]]
| collapsible = छ
| caption = गृहपृष्ठको चित्र
| url = {{URL|[http://www.wikipedia.org|&#124;wikipedia.org}} विकिपिडिया.ओरग]
| slogan = एक स्वतन्त्र विश्वकोश जसलाई सबैले सम्पादन गर्न सक्दछन्
| commercial = हैन
| type = इन्टरनेट ज्ञानकोश
| registration = अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरूलाई सम्पादन गर्न मिल्ने
| language = २९० सक्रिय संस्करण (जम्मा २९९)
| num_users = २,९४,१०३ सक्रिय योगदानकर्ता <small>(अगस्ट २०२०)</small>,<ref name="stat">{{cite web | url=http://stats.wikimedia.org/EN/TablesWikipediansEditsGt5.htm | title=विकिपिडिया तथ्याङ्क | accessdate= अगस्ट २०१७}}</ref> {{NUMBEROFUSERS}} जम्मा खाता
| content license = {{nobr||सिसी एट्रिब्युशन / सेयर-अलाइक ३.०}}<br />
| owner = [[विकिमिडिया फाउन्डेसन|विकिमिडिया फाउन्डेसन]]
| author = [[जिमी वेल्स]], [[ल्यारी स्याङ्गर]]
| launch date = {{Start date and years ago|mf=yes|2001|1|15}}
| alexa = {{steady}} १४ <small>(जुलाइ २०२०)</small><ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= अक्टोबर २०१७}}</ref>
| current status = सक्रिय
}}
'''विकिपिडिया''' (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] ज्ञानकोश हो। विकिपिडिया [[शव्द|शब्द]] [[विकि|विकी]], धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोश जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टरडेम र [[सउल]]मा छन्। विकिमिडिया फाउन्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपिडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा [[जिमी वेल्स]] र [[लारी स्याङ्गर]]ले यसको सुरुवात गरेका थिए। हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जो कसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट सञ्जाल मध्ये यो पनि एक हो।<ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= अक्टोबर २०१७}}</ref>
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित