"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
व्यवसायका विशेषताहरु निम्न छन् ।
===आर्थिक क्रियाकलाप===
व्यवसाय एक आर्थिक क्रियाकलाप हो । जसलाई व्यक्ती वा व्यक्तिको समूहले समाज र मालिकको हितमा सञ्चालन गर्दछन् । व्यवसायले आय आर्जनसँग सम्बन्ध राख्ने भएकाले यसको नातिलाईनीतिलाई मौद्रिक रूपमा मापन गरिन्छ ।
 
===वस्तु तथा सेवाको कारोबार===
व्यवसायले वस्तु तथा सेवाको उत्पादन र बिक्री वितरणसँग सम्बन्ध राख्दछ । तर व्यक्तिगत उपभोक्ताको लागि उत्पादित तथा कसैलाई उपहारको रूपमा दिएको चिज व्यवसाय अन्तर्गत पर्दैन ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित