"शिवबुटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १४:
}}
 
'''गाँजा''' (वैज्ञानिक नाम: ''क्यानाबिस स्याटिवास्याटिभम'') पूर्वी एसियामा उत्पत्ति भएको मानिने फूल फुल्ने बोट हो। हाल विश्वभरी नै यसको व्यापक खेती भएको पाइन्छ।<ref name="FlorianKronkright1991">{{cite book|author1=Mary-Lou E. Florian|author2=Dale Paul Kronkright|author3=Ruth E. Norton|title=The Conservation of Artifacts Made from Plant Materials|url=https://books.google.com/books?id=Vp5OAgAAQBAJ&pg=PA49|date=21 March 1991|publisher=Getty Publications|isbn=978-0-89236-160-1|pages=49–}}</ref> इतिहास भरीभरि नै यसको खेती गरिएको उल्लेख भएको पाइन्छपाइन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालमा गाँजा खेती: कार्यविधि बन्दै; कस्ता छन् यसका सम्भावना र चुनौती?|युआरएल=https://www.bbc.com/nepali/news-60313922.amp|कार्य=|प्रकाशक=बीबीसी नेपाली|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२० अप्रिल २०२२}}</ref> यसको खेती औद्योगिक फाइबर, बीज, तेल, खाना, मनोरन्जन, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रुपमा गरिन्छन्।गरिन्छ। यसको बोटका वि‍भिन्न भागहरु बिभिन्न तरिकाले प्रयोग गरिन्छ।<ref>Greg Green, ''The Cannabis Breeder's Bible'', Green Candy Press, 2005, pp. 15-16 {{ISBN|9781931160278}}</ref> यस प्रजातिलाई पहिलो पटक कार्ल लिन्नियसले सन् १७५३ मा वर्गीकृत गरेका थिए। "सतिभा" शब्दको अर्थ खेती गर्नु भन्ने हुन्छ।
 
==वानस्पतिक विशेषता‍‍==
पङ्क्ति २०:
[[File:Cannabis sativa 1.jpg|thumb|right|200px|भाले बोट]]
 
क्यानाबिस स्याटिवाकास्याटिभाका फूलहरू भाले वा पोथी गरी भिन्न हुने गर्दछन्।<ref name="SHARMA2011">{{cite book|author=SHARMA|title=PLANT TAXONOMY 2E|url=https://books.google.com/books?id=Roi0lwSXFnUC&pg=PA459|year=2011|publisher=Tata McGraw-Hill Education|isbn=978-1-259-08137-8|pages=459–}}</ref> यसलाई फल्न छोटो दिनको आवश्यकता पर्दछ। यसमा स्टेमिनेट (भाले भाग) सामान्यतया अग्लो र पिस्टिलेट (पोथी भाग) भन्दा केही कमजोर हुने गर्दछन्।<ref>{{cite web |url=http://www.efloras.org/florataxon.aspx?flora_id=1&taxon_id=200006342 |title = Cannabis sativa in Flora of North America @ efloras.org}}</ref> पोथी बोटको फूलहरू रेसिम (racemes) बनोटमा विकसित भएका हुन्छन् र यसले सयौंसयौँ बीउ उत्पादन गर्न सक्छ। भाले भाग परागकण बनाउँछन् र पोथी भाग भन्दा पहिले नै मर्दछन्। केही अवस्थाहरूमा (१२ देखि १) घण्टा सम्मको प्रकाश अवधि भएमा, दुबै पोथी तथा भाले भागको समान संख्यामा विकास हुने गर्दछ।<ref जेनेटिकname="ClarkeMerlin2013">{{cite (वंशानुगत)book| vauthors = Clarke R, Merlin M |title=Cannabis: Evolution and Ethnobotany|url=https://books.google.com/books?id=poenY6QMq8UC&pg=PA16|date=1 September 2013|publisher=क्यालिफोर्निया विश्वविद्यालयको छापा|isbn=978-0-520-95457-1|pages=16–}}</ref> वंशाणुगत कारकहरूले बोटबिरुवालाई भाले वा पोथी बन्ने कुरामा भुमिका खेले पनि बाह्य वातावरणले पनि यसलाई फरक पर्न सक्दछ। दुवै भाले तथा पोथी भाग भएका फूलहरु पनि विकास गरिन्छन्।
 
==रसायनिक विशेषता==
चेतनामा असर गर्न सक्ने टेट्राहाइड्रोकाभिनबोल (टीएचसीटिएचसी) यसमा मुख्य रुपमा रहे पनि यसमा ५०० भन्दा बढी रसायनिक यौगिकहरू हुन्छन्। ती मध्ये कम्तिमा ११३ क्यानाबिनोइड्स् नगन्य मात्रामा पाइन्छन्। टीएचसीटिएचसी बाहेक, केहि बोटबिरुवाले अर्को क्यानाबिनोइड, क्यानाबिडीयोल (सीबीडी), पनि उत्पन्न हुने कुरा पत्ता लागेको छ; यसले स्नायु प्रणालीमा टीएचसीको प्रभावलाई रोक्न देखाएको छ। क्यानाबिस प्रजातिहरूको रासायनिक संरचनाका भिन्नताले मानवमा फरक प्रभाव पार्न सक्छ। सिंथेटिक टीएचसी, जसलाई ड्रोब्यानिओल भनिन्छ; यसमा क्यानाबिडिओल (सीबीडी), क्यानाबिनोल (सीबीएन), वा अन्य क्यानाबिनोइडहरू पाइदैँन। यस कारण एक औषधिय प्रभावहरू प्राकृतिक रुपमा तयार भएकाहरुका भन्दा फरक प्रभाव रहन्छ।
 
क्यानाबिनोइड्स् बाहेक यसमा १२० भन्दा बढी गन्धात्मक भुमिका खेल्ने रसायन तत्वहरु हुने गर्दछ। यस अन्तर्गत टर्पिन, सेसकिटर्पिन जस्ता रसायन पर्दछन्।
पङ्क्ति ४५:
[https://www.annapurnapost.com/news/146796 गाँजा फुकुवा गर्न संसद्‍मा प्रस्ताव]
 
==जातहरू==
==जातहरु==
यसको तीन मुख्य विभाजनगरु रहेका छन्: जसमा
फाइबरका निम्ति ‍खेती गरिने जातहरुजातहरू,
बीउका लागि खेती गरिने जातहरुजातहरू,
औषधिय गुण वा मनोरज्जनात्मक हिसाबका लागि खेती गरिने जातहरु,जातहरू समावेश छ।
 
==खेती==
पङ्क्ति ५९:
 
लागु औषध नियन्त्रण ऐन २०३३ ले नेपालमा गाँजा खेतीको उत्पादन, बिक्री वितरण, ओसार प्रसार, सेवन जस्ता गतिविधिमा निषेध लगाई यसलाई गैरकानुनी बनाएको छ।<ref>[http://www.moljpa.gov.np/wp-content/uploads/2018/02/लागू-औषध-नियन्त्रण-ऐन-२०३३.pdf लागु औषध नियन्त्रण ऐन, २०३३]</ref> हाल, गाँजा विधेयक ल्याउने विषयमा पनि विभिन्न छलफल र गाँजा खेतीका विषयमा मतभेद रहेका छन्।<ref>[https://www.onlinekhabar.com/2020/03/842543 गाँजा विधेयक सातै प्रदेशमा दर्ता गर्ने तयारी] अनलाइन खबर, २०७६ फागुन २५ गते १४:५८ मा प्रकाशित
</ref>[https://www.annapurnapost.com/news/gaanjaabhaang-khetii-gre-pni-jel-97836 गाँजाभाङ खेती गरे पनि जेल]
</ref>
 
[https://www.annapurnapost.com/news/gaanjaabhaang-khetii-gre-pni-jel-97836 गाँजाभाङ खेती गरे पनि जेल]
 
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
{{reflist}}
==बाह्य कडीहरू==
{{commons category|Cannabis sativa|गाँजा}}
* {{Wikispecies-inline|Cannabis sativa|गाँजा}}
*[https://theannapurnaexpress.com/news/yes-there-are-downsides-to-legalizing-marijuana-1427 Yes, there are downsides to legalizing marijuana]
 
[[श्रेणी:पोथ्रा]]
"https://ne.wikipedia.org/wiki/शिवबुटी" बाट अनुप्रेषित