"सुली प्रुधोमे" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: साहित्य क्षेत्रमा सर्वप्रथम नोबेल पुरस्कार विजेता उनको पूरा ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
साहित्य क्षेत्रमा सर्वप्रथम नोबेल पुरस्कार विजेता
[[File:Sully-Prudhomme.jpg|thumb]]
 
 
उनको पूरा नाम रेनी फ़्रान्सिस अर्मा सुली प्रुधोमे(René François Armand (Sully) Prudhomme) |१६ मार्च १८३९ मा पेरिसमा जन्मिएका प्रुधोमे को उपनाम '''सुली'' हो|उनी ६ ,सेप्टेम्वर १९०७ मा दिवंगत भए।
उनको पूरा नाम रेनी प|mासिस अर्मा सुली प्रुधम हो ।
 
सुली प्रुधम परिवारका एक्लो सन्तान थिए ।उनी मूलतः दार्शनिक कवि थिए ।उनले पेरिसस्थित 'इकोल पोलिटेकनिक' नामक विद्यालयबाट आˆनो शिक्षाको थालनी गरेका थिए ।गणित विज्ञानमा उनको बढी रुचि थियो, जसअनुसार उनले त्यस विषयमा दक्षता हासिल गर्दै गए ।उनको अध्ययनको क्रममा पेरिस सहरमा आँखाको रोग नराम्रोसँग फैलियो । यसको असर उनलाई पनि पर्‍यो र उनले एकाग्रतापूर्वक त्यस विषयमा अध्ययन गर्न सकेनन् ।विस्तारै, उनले दार्शनिक ढङ्गका कविताहरू रच्न लागे ।२६ वर्षको उमेरमा उनको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो, जसको नाम थियो 'स्टेजेज एट पोयम्स' ।
१६ मे, १८३९ मा प|mान्सको राजधानी पेरिसमा उनको जन्म भएको थियो ।
 
'स्टेजेज एट पोयम्स' भित्रै उनको विश्वप्रसिद्ध कविता 'ली वेस व्राइस' सङ्ग्रहीत छ ।अर्को वर्ष उनले 'ले ऐ पि्रवेस' नामक काव्यग्रन्थ प्रकाशित गरे ।'ले एक पि्रवेश' लाई अङ्ग्रेजी भाषामा 'दि स्टेट' नाम दिएर अनुवाद गरिएको छ ।सन् १८७५ मा उनका अन्य दुई पुस्तक 'ले सालिच्युड' र 'ले वेरेई ट्रेन्डेसेेज' पनि प्रकाशित भए ।केही वर्षपछि फेरि दुई पुस्तक 'ला जास्टिज' र 'ले वानुहुर' उनले प्रकाशित गरे ।'ला जस्टिज' मा न्यायको खोज गरिएको छ भने 'ल वानुहुर' मा चरम आनन्दमा पुग्ने मार्ग पहिल्याइएको छ ।
सुली प्रुधम परिवारका एक्लो सन्तान थिए ।
 
सन् १८८१ मा उनी फ़्रेन्च एकेडेमीका सदस्य चुनिए । त्यसबखत उनलाई भिक्टर हृयुगोको समानान्तर कवि मानिन्थ्यो ।आफ़्नो जीवनको अन्तिम क्षणमा उनी 'पक्षघात'बाट पीडित थिए ।त्यही समयबीच उनले ललितकला, छन्द शास्त्र र काव्य सिद्धान्तमाथि केही निबन्धहरू पनि लेखेका थिए ।सबैभन्दा पछि, आफ़्नो ६३ वर्षको उमेरमा उनले 'ला बे्रइ रेलिजन सेंलो पास्कल' नामक पुस्तक लेखे, जसमा साहित्यसँग आधात्मिकताको महत्वलाई प्रकाश पारिएको छ ।र, ६८ वर्षको उमेर मा निधन भएका सुली लाई Père-Lachaise मा समाधिस्त गरिएको छ।
उनी मूलतः दार्शनिक कवि थिए ।
 
*[[नोवेल पुरस्कार]]
उनले पेरिसस्थित 'इकोल पोलिटेकनिक' नामक विद्यालयबाट आˆनो शिक्षाको थालनी गरेका थिए ।
 
गणित विज्ञानमा उनको बढी रुचि थियो, जसअनुसार उनले त्यस विषयमा दक्षता हासिल गर्दै गए ।
 
उनको अध्ययनको क्रममा पेरिस सहरमा आँखाको रोग नराम्रोसँग फैलियो । यसको असर उनलाई पनि पर्‍यो र उनले एकाग्रतापूर्वक त्यस विषयमा अध्ययन गर्न सकेनन् ।
 
विस्तारै, उनले दार्शनिक ढङ्गका कविताहरू रच्न लागे ।
 
२६ वर्षको उमेरमा उनको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो, जसको नाम थियो 'स्टेजेज एट पोयम्स' ।
 
'स्टेजेज एट पोयम्स' भित्रै उनको विश्वप्रसिद्ध कविता 'ली वेस व्राइस' सङ्ग्रहीत छ ।
 
अर्को वर्ष उनले 'ले ऐ पि्रवेस' नामक काव्यग्रन्थ प्रकाशित गरे ।
 
'ले एक पि्रवेश' लाई अङ्ग्रेजी भाषामा 'दि स्टेट' नाम दिएर अनुवाद गरिएको छ ।
 
सन् १८७५ मा उनका अन्य दुई पुस्तक 'ले सालिच्युड' र 'ले वेरेई ट्रेन्डेसेेज' पनि प्रकाशित भए ।
 
केही वर्षपछि फेरि दुई पुस्तक 'ला जास्टिज' र 'ले वानुहुर' उनले प्रकाशित गरे ।
 
'ला जस्टिज' मा न्यायको खोज गरिएको छ भने 'ल वानुहुर' मा चरम आनन्दमा पुग्ने मार्ग पहिल्याइएको छ ।
 
सन् १८८१ मा उनी प|mेन्च एकेडेमीका सदस्य चुनिए । त्यसबखत उनलाई भिक्टर हृयुगोको समानान्तर कवि मानिन्थ्यो ।
 
आˆनो जीवनको अन्तिम क्षणमा उनी 'पक्षघात'बाट पीडित थिए ।
 
त्यही समयबीच उनले ललितकला, छन्द शास्त्र र काव्य सिद्धान्तमाथि केही निबन्धहरू पनि लेखेका थिए ।
 
सबैभन्दा पछि, आˆनो ६३ वर्षको उमेरमा उनले 'ला बे्रइ रेलिजन सेंलो पास्कल' नामक पुस्तक लेखे, जसमा साहित्यसँग आधात्मिकताको महìवलाई प्रकाश पारिएको छ ।
 
र, ६८ वर्षको उमेर अर्थात् सन् १९०७ मा उनको निधन भयो ।
[[File:Sully-Prudhomme.jpg|thumb]]
 
[[en:Sully Prudhomme]]