"जनमोर्चा नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २०:
'''जनमोर्चा नेपाल''' २०५९ सालमा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र–मसाल) को जनवर्गीय सङ्गठन र चुनावी मोर्चाको रूपमा स्थापना भएको थियो। [[नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)]] र [[नेपाल कम्युनिष्ट पार्टी (मसाल)]]बीच २०५९ असार २६ मा आ-आफ्नो मोर्चा क्रमश: संयुक्त जनमोर्चा नेपाल र [[राष्ट्रिय जनमोर्चा]]को एकता भएपछि यो गठन भएको थियो।<ref name=":0">{{Cite web|date=2003-01-24|title=UPF, NPF merge|url=http://www.nepalnews.com.np/archive/2002/july/arc427.htm|access-date=2020-12-28|archive-url=https://web.archive.org/web/20030124100921/http://www.nepalnews.com.np/archive/2002/july/arc427.htm|archive-date=2003-01-24}}</ref>
 
== चुनावी प्रदर्शन ==
{| class="wikitable"
! rowspan="2" |निर्वाचन
! rowspan="2" |नेता
! colspan="2" |मत
! colspan="2" |सिट
! rowspan="2" |स्थान
! rowspan="2" |गठित सरकार
|-
!क्र.सं.
!%
!मत
!+/-
|-
|[[संविधान सभा निर्वाचन, २०६४|२०६४]]
|[[अमिक शेरचन]]
|१,६४,३८१
|१.५३
|{{Infobox political party/seats|7|575|tomato}}
|
|नवौँ
|{{yes2|[[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|नेकपा (माओवादी केन्द्र)]], [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]], [[मधेसी जनअधिकार फोरम, नेपाल|मजअफो]], [[सद्भावना पार्टी|सद्भावना]], र [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)|नेकपा (एकीकृत)]]बीचको गठबन्धनको सरकार}}
|}
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}