"जेफ बेजोस" का संशोधनहरू बिचको अन्तर

व्याकरण सुधार
पङ्क्ति १६:
}}
 
'''जेफ प्रेस्तन बेजोस''' ({{IPAc-en|ˈ|b|eɪ|z|oʊ|s}};[[maiden name|né]] '''Jorgensen'''; जन्म जनवरी १२; १९६४) एक अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र समाजसेवी हुन्। उनी [[अमेजन (कम्पनी)|अमेजन]]को [[अध्यक्ष]] तथा [[प्रमुख कार्यकारी अधिकृत]] हुन् । ब्लूमबर्ग बइल्लियनाइर सूचकांक अनुसार उनको सम्पतीसम्पति १५० अर्ब अमेरिकी डलरसम्म पुग्यो, जुन आधुनिक इतिहासमा सबैलाई उच्चतम हो, जसले [[माइक्रोसफ्ट अफिस|माइक्रोसफ्ट]]का सह-संस्थापक [[बिल गेट्स]]लाई दोस्रो स्थानमा छाड्यो।<ref>{{cite web|url=https://economictimes.indiatimes.com/news/international/business/jeff-bezos-worlds-richest-man-ever-in-modern-history/worlds-richest-ever/slideshow/65021471.cms|title=Jeff Bezos: World's richest man ever in modern history|date=2018-07-17|accessdate=2019-02-13}}</ref>
 
==व्यक्तिगत जीवन==
बेजोसको जन्म सन १९६४ साल १२ जनवरीमा न्यू मेक्सिकोको एल्बुकर्कमा भएको थियो।<ref>{{cite web|url=https://www.cnbc.com/2018/09/04/amazon-founder-jeff-bezos-from-son-of-teen-mom-to-the-worlds-richest.html|title=How Amazon founder Jeff Bezos went from the son of a teen mom to the world’s richest person|date=४ सेप्टेम्बर, २०१८|access-date=१७ डिसेम्बर, २०१९}}</ref> जन्म हुँदा उनको वास्तविक नाम जेफ्री प्रेस्टन जोर्गेन्सेन थियो। उनकी आमाले बुबालाई सम्बन्धविच्छेदसम्बन्ध विच्छेद गरेपछि, उनले अप्रिल १९६८ सालमा क्युबाली आप्रवासी मिगेल "माइक" बेजोससँग विवाह गरे। चार वर्षको उमेरमा, मिगुएल बेजोसले उनलाई धर्मपुत्र बनाए र उनको थर 'बेजोस 'मा बद्लियो। त्यसपछि उनको परिवार ह्युस्टन, टेक्सासमा सरे।<ref>{{cite web|url=https://www.theladders.com/career-advice/amazon-ceo-jeff-bezos-life-career-cars|title=Life and career biography of Amazon CEO Jeff Bezos|date=७ अगस्त, २०१९|access-date=१७ डिसेम्बर, २०१९}}</ref> जेफ बेजोसले ह्युस्टनको रिभर ओक्स एलिमेन्टरी स्कूलमा चौथोदेखि छैठौं कक्षामा पढेका थिए। उनको परिवार अन्ततः फ्लोरिडा सरे र जेफलाई मियामीको पाल्मेट्टो सीनियर उच्च विद्यालयमा सारियो जहाँ उनले आफ्नो अध्ययनमा उत्कृष्ट प्रदर्शन गरे। उनले प्रिन्स्टन विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इञ्जिनियरिइञ्जिनियरिङ्ग गरी दुई विधामा स्नातक डिग्री हासिल गरे।<ref>{{cite web|url=https://astrumpeople.com/jeff-bezos-biography/|title=Jeff Bezos Biography: Success Story of Amazon Founder and CEO|access-date=१७ डिसेम्बर, २०१९}}</ref>
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/जेफ_बेजोस" बाट अनुप्रेषित