"अन्नपूर्ण गाउँपालिका, कास्की" का संशोधनहरू बिचको अन्तर

सा →‎top: clean up, replaced: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय → सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)
पङ्क्ति ९२:
 
==भौगोलिक अवस्थिति==
[[File:Annapurna Gaupalika lumle.jpg|thumb|अन्नपूर्ण गाउँपालिका अन्तर्गत लुम्ले गाउँ]]
 
अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ११ [[वडा]]हरूमा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा [[माछापुच्छ्रे गाउँपालिका]], पश्चिममा [[पर्वत जिल्ला|पर्वत]] र [[म्याग्दी जिल्ला]], उत्तरमा [[मनाङ जिल्ला]], दक्षिणमा [[पोखरा महानगरपालिका]] र [[पर्वत जिल्ला]]सम्म छ ।<ref>{{cite web|title=गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>