"कार्बोहाइड्रेट" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कार्बोहाइड्रेट्स''', कार्बनिक पदार्थ हो जसमा [[कार्बन]], [[हाइड्रोजन]] अनि [[प्राणवायु|अक्सिजन]] हुन्छन्। यसमा [[हाइड्रोजन]] अनि [[अक्सिजन]]को अनुपात [[पानी|जल]]को समान हुन्छ। केही कार्बोहाइड्रेट्स सजीवहरुका शरीरका रचनात्मक तत्वहरूको निर्माण गर्दछन् जस्तो कि सेल्यूलोज, हेमीसेल्यूलोज, काइटिन तथा पेक्टिन। जबकि केही कार्बोहाइड्रेट्स [[ऊर्जा|उर्जा]] प्रदान गर्दछन्, जस्तो कि मण्ड, शर्करा, [[ग्लूकोज]], ग्लाईकोजेन। कार्बोहाइड्रेट्स स्वादमा गुलियो हुन्छन्। यो शरीरमा शक्ति उत्पन्न गर्ने प्रमुख स्रोत हो। शरीरलाई शक्ति र गर्मी प्रदान गर्नका लागि चर्बीको भाँति यो कार्य गर्दछ। कार्बोहाइड्रेट्स चर्बीको अपेक्षा शरीरमा चाँडै पच्छ। शरीरलाई कार्बोहाइड्रेट्स दुइ प्रकारले प्राप्त हुन्छन्, पहिलो माड अर्थात स्टार्च तथा अर्को चीनी अर्थात शूगर। [[गहुँ]], [[ज्वार]], [[मकै]], [[बाजरा]], मोटो अन्न तथा [[चामल]] र [[दाल]] तथा जरा वाला तरकारीमा पाइने कार्बोहाइड्रेट्सलाई माडी भनिन्छ। केरा, अम्बा, उखु, सखरखण्ड, खजूर, छोकरा, मुनक्का, नेभारो, शक्कर, मह, गुलियो तरकारी, सबै गुलियो मल्यदेखि प्राप्त हुने कार्बोहाइड्रेट्स अत्यधिक शक्तिशाली र स्वास्थ्यका लागि लाभदायक हुन्छन् तर यसको अधिकता अनेक खतरनाक ज्यानलिने रोगहरूलाई पनि जन्म दिन्छ जसमा प्रमुख रूपले [[अजीर्ण]], [[मधुमेह]], [[अतिसार]] रोग हुन्छन्। यसमा अत्यधिक [[मोटोपन|मोटापन]]ले पनि जीवनलाई खतरा उत्पन्न हुन जान्छ।
==प्रकार ==
 
== बाहिरी लिङ्कहरू ==
* [http://www.hitxp.com/articles/history/sugar-cane-origin-india-sweetener/ सुगर – सन्सार लाई एक मिठो भारतिय उपहार]