२४,४७७
सम्पादन
साकुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ| मानव शरीर लाई र धेरै प्रोटिनयुक्त खानेकुरा मिर्गौलाको लागि खतरा हुनेछ ज्यादा प्रोटिन भएका खाना खाने व्यक्तिलाई शाकाहारी भोजन गर्नेकोभन्दा ज्यादा मिर्गौलासम्बन्धी रोग लाग्ने गरेको छ । प्रोटिन भएका खानेकुरामा पनि बोसोयुक्त मासु मिर्गौलाको लागि अभिशाप नै मानिन्छ । मुटुरोगको उपचार सहज बन्दै गए पनि मिर्गौलाका रोगीको संख्या भने वृद्धि हुनथालेको छ । करिब ३० वर्ष काटेपछि मानव शरीरमा प्रोटिनको आवश्यकता खासै पर्दैन । यद्यपि हप्तामा एकदिन साम्न्य प्रोटिन खाए पुग्नेमा अधिक प्रोटिन युक्त खानेकुरा खानाले उच्चरक्तचाप र युरिक एसिड बढ्न गइ मानिसलाई मिर्गौलासम्बन्धी रोग लाग्दछ ।
प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ । यद्यपि मानिसहरूले पानीको त्यति चाहना पनि गर्दैनन् र मिर्गौलालाई प्रोटिन पचाउन पनि गाह्रो पर्न जान्छ र अन्तमा मिर्गौला ब्रि्रन गइ मान्छेको मृत्यु समेत हुन्छ । मानिसको शरीरमा भएका विकारयुक्त पदार्थलाई पचाउने काम पनि मिर्गौलाले नै गर्छ । शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग पनि हो मिर्गौला । मिर्गौलामा रोग लागिसकेपछि निको नै हुन्छ भनेर भन्न् पनि
नसकिने र धेरै खर्चालु भएकाले पनि सामान्य मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन उच्च रक्तचाप र मधुमेहका रोगीलाई मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना निकै बढी▼
हुन्छ । शुरशुरुमा यो रोगको खासै लक्षण भने देखिंदैन । त्यसैले हामी विरामीलाई समय समयमा रगत र पिसाव जचाउनु पर्दछ ।▼
▲मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन
▲हुन्छ । शुरशुरुमा यो रोगको खासै लक्षण भने देखिंदैन
मिर्गौलालाई बचाउन दैनिक शारीरिक ब्यायाम, शारीरिक तौल नियन्त्रण, वार्षिक स्वस्थ्य परीक्षण गराउने उचित खानपिन मा ध्यान दिने ।▼
▲नियन्त्रण, वार्षिक स्वस्थ्य परीक्षण गराउने उचित खानपिन मा ध्यान दिने ।
== सन्दर्भ सामग्रीहरू ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1064814" बाट अनुप्रेषित