"नयनसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सा पर्वत सुबेदी (वार्तालाप)द्वारा Bishaldev100द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनोहरू: पूर्ववत मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २१:
 
== काँगडा अभियान ==
{{मुख्य|नेपाल-शिख युद्ध}}
काँगडा अभियानका क्रममा काजी नयनसिंह थापार सुरदत्त शाही नयाँ [[श्रीनाथ गण|श्रीनाथ]], वज्रवानी र रणभीम पल्टन लिएर त्यसतर्फ प्रस्थान गरेका थिए। त्यति वेला त्यसतर्फका राजा रामशरणले १० हजारको सङ्ख्यामा फौज तैनाथ गराएर हन्डुरको बाटो बन्द गरिदिएका थिए। त्यो बाटो खुलाउन काँगडाबाट [[हस्तदल शाही]], सरदार अङ्गद (घले)का साथ १० कम्पनी लिएर हन्डुर आई काजी जसपाउ सिंह थापाले युद्ध लडेका थिए। त्यहाँबाट शत्रुलाई संहार गरी बाटो साफ गरेर उनी काँगडा फर्केका थिए।
 
"https://ne.wikipedia.org/wiki/नयनसिंह_थापा" बाट अनुप्रेषित