"इन्द्रचोक, काठमाडौँ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
इन्द्रचोकमा छ वटा सडकहरू जोडिन्छन् र चोकलाई काठमाडौँको प्रमुख इलाकाहरूमा जोड्दछन्। यसका मन्दिरहरू र बजारले तीर्थयात्रीहरूको ध्यान तान्दछ। यो चोकको नाम हिन्दू पौराणिक कथाको स्वर्गका राजा [[इन्द्र|इन्द्रको]] नामबाट राखिएको हो।
 
इन्द्राचोक एक औपचारिक स्थल हो र प्रमुख उत्सवमा रथयात्रा चोकको मध्य भागबाट पार हुन्छन्। [[इन्द्रजात्रा]] समयमा कुमारी, गणेश र भैरवको[[आकाश भैरव|भैरव]]को रथहरू यहाँ हुदैँ तानिन्छन्। सेतो मच्छिन्द्रनाथको रथयात्रा ( [[सेतो मच्छिन्द्रनाथको रथयात्रा|जना बह दाहा जत्राको]] रथ यात्रा) पनि इन्द्रचोकको [[सेतो मच्छिन्द्रनाथको रथयात्रा|बीचबाट]] भएर जान्छ।
 
== हाइलाइटहरू ==