"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा Wallflowernepal द्वारा भुईंचालो पृष्ठलाई भुईँचालो मा सारियो: Name correction
name correction
पङ्क्ति १:
[[चित्र:Quake epicenters 1963-98.png|thumb|300px|भुईंचालोकाभुईँचालोका इपिसेन्टरहरूको विश्वव्यापी वितरण]]
[[चित्र:Global plate motion 2008-04-17.jpg|thumb|300px|right|टेक्टोनिक प्लेटहरूको विश्वव्यापी चाल]]

'''भुईंचालोभुईँचालो'''वा '''भूकम्प''' वा '''भैँचालो''' भूगर्भीय गडबडीबाट पैदा हुने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाई नै भुईंचालोभुईँचालो भनिन्छ। यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भुईंचालोलाईभुईँचालोलाई ठूला भुईंचालोभुईँचालो र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भुईंचालोलाईभुईँचालोलाई मझौला भुईंचालोभुईँचालो भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भुईंचालोलाईभुईँचालोलाई साना भुईंचालोभुईँचालो भनिन्छ।<ref name="nayapatrika.com">[http://www.nayapatrika.com/coverstory/13000-१९९०-पछिको-ठूलो-भूकम्प.html १९९० पछिको ठूलो भुईंचालो, नयापत्रिका, १९ सेप्टम्बर २०११]</ref> अधिकांश विध्वंशक भुईंचालोहरूभुईँचालोहरू भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ।

== भुईंचालोभुईँचालो जाने प्रक्रिया ==

पङ्क्ति १४:

जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई '' 'टेक्टोनिक प्लेट' '' भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो ''एस्थेनोस्फेएर'' मा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजिकआएर ठोक्किन्छन्। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ। यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भुईंचालोभुईँचालो जान्छ।

टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भुईंचालोभुईँचालो जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्। जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भुईंचालोभुईँचालो गइरहन्छन्। करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ। उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ।<ref name="nayapatrika.com"/>
==पराकम्पन==
पराकम्पन भनेको सानो भुइँचालो हो जुन मुख्य भुइचोलो आइसके पछि त्यही छेत्रमा आउने गर्द्छ । यो मुख्य भुइँचालो भन्दा सानो हुने गर्द्छ । यदी परकम्पन मुख्य भुइँचालो भन्दा ठुलो भएमा ठुलो लाई मुख्य भुइँचालो भनिन्छ अनि पहिले आएको मुख्य भुइँचालो लाई भुइँचालोको पुर्व कम्पन भनिन्छ । भुइँचालो आइसके पछि ठोक्किएका दुइ प्लेटहरु यथा स्थानमा न आउँदा सम्म परकम्पनहरु आइरहन्छन ।

== नेपालमा भुईंचालोभुईँचालो ==

नेपालमा भुईंचालोभुईँचालो जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भुईंचालोकाभुईँचालोका तरङ्गहरूको चारैतिर प्रसारण हुन थाल्छ। भुईंचालोलेभुईँचालोले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ।

काठमाडौँदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमाभुईँचालोमा विसं १९९० को महाभुईंचालोमहाभुईँचालो (८.२ रेक्टर), विसं २०४५को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालोभुईँचालो (६.५ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमाभुईँचालोमा असोज एक गते आइतबार गएको भुईंचालोभुईँचालो (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भुईंचालोहरूभुईँचालोहरू दिनहुँ गइराखेका हुन्छन्। असोज एक गते गएको भुईंचालोभुईँचालो विसं २०४५मा गएको भुईंचालोभन्दाभुईँचालोभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभुईंचालोबाटमहाभुईँचालोबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भुईंचालोबाटभुईँचालोबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने असोज १को भुईंचालोबाटभुईँचालोबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको छ।

== भुईंचालोभुईँचालो आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरू ==

*भुईंचालोकोभुईँचालोको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्छ: टर्च र व्याट्री, सानो रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरू र आफ्नो परिचयपत्रको फोटोकपिहरू ।

* आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्‍नुहोस्।

* भुईंचालोभुईँचालो गएपछिको समयमा टेलिफोन सन्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरू आदानप्रदान गर्नुहोस्।

* भुईंचालोकोभुईँचालोको समयमा खस्ने वस्तुहरू मृत्यु अथवा चोटपटकका मुख्य कारण हुन्। यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि घरपरिवारहरूले साधारण उपायहरू गर्नसक्दछन्। यस्ता वस्तुहरूमा फर्निचर, फोटोको फ्रेम, सजावटका वस्तु, पुस्तकका तख्ता, ग्यास सिलिन्डर आदि पर्दछन्।

* भुईंचालोकोभुईँचालोको धक्का आएको बेला सुरक्षित रहने उपाय भनेको घुँडा टेकेर गुडुल्किने र ओत लागेर समात्ने हो। यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्‍नु पर्दछ।

* जब भुईंचालोभुईँचालो रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरू उत्पन्न हुन्छन्। यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी आदि पर्दछन्। मानिसहरूले यस्ता जोखिमहरू छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नकालागि सावधानी अपनाउनु पर्दछ।

* भुईंचालोभुईँचालो आएको बेला शान्त रहनु महत्त्वपूर्ण हुन्छ। उर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नकालागि चिच्याउनु हुँदैन।

* प्राकृतिकरूपमा भुईंचालोभुईँचालो जानुबाट आफैमा धनजनको क्षति हुँदैन। तर खराब भवन, संरचना इतर उपायहरूको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरू संकटका कारण हुन्। त्यसतर्फ सचेत रहनुपर्दछ।

== नेपालमा ठूला भुईंचालोहरूभुईँचालोहरू ==

भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभुईंचालोमहाभुईँचालो र हरेक ५० वर्षमा मध्यमखालको भुईंचालोभुईँचालो जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५,२०७२ सालमा ठूला भुईंचालोभुईँचालो गएको इतिहास छ।

* २ माघ १९९०मा [[सङ्खुवासभा जिल्ला|संखुवासभा जिल्ला]]को चैनपुर केन्द्र भएर गएको भुईंचालोभुईँचालो आठ दशमलव चार रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभुईंचालोलाईमहाभुईँचालोलाई लिइन्छ। आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भुईंचालोमाभुईँचालोमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ।<ref>[http://www.nayapatrika.com/coverstory/13000-१९९०-पछिको-ठूलो-भूकम्प.htmll १९९० पछिको ठूलो भूकम्प, नयापत्रिका, १९ सेप्टम्बर २०११]</ref>

* भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. [[उदयपुर जिल्ला]]मा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भुईंचालोबाटभुईँचालोबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए।<ref name="nayapatrika.com"/>

* २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भुईंचालोभुईँचालो उत्तिकै विनासकारी सावित भयो । यो भुईंचालोपछीभुईँचालोपछी धेरै दिनसम्म सानासाना पराकम्प गइरहेका छन्।

पङ्क्ति ७०:
== पूर्वानुमान र क्षति न्युनिकरण ==

भुईंचालोभुईँचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाइवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुईंचालोभुईँचालो जानसक्ने सङ्केत हुन सक्छ। यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ। असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भुईंचालोबाटभुईँचालोबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ |भुईंचालोकोभुईँचालोको भविष्यवाणी गर्न सकिँदैन। भुईंचालोबाटभुईँचालोबाट बच्ने उपाय भनेको भुईंचालोभुईँचालो पूर्व गर्नुपर्ने तयारी नै हो।<ref>[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=20671&cat_id=18 Gorkhapatra.org.np] </ref>

== भुईंचालोबाटभुईँचालोबाट हुने जनधनको क्षति ==

कुनै स्थानविशेषमा भुईंचालोबाटभुईँचालोबाट हुने जनधनको क्षति निम्न कुरामा भर पर्छः

* '''भुईंचालोकोभुईँचालोको शक्ति (म्याग्नेच्युड)''':जति ठूलो भुईंचालोभुईँचालो त्यति नै बढी क्षति हुने सम्भावना रहन्छ।

* '''भुईंचालोकोभुईँचालोको केन्द्रविन्दुबाट उक्त स्थानविशेषसम्मको दूरी''': जति नजिकत्यति बढी क्षति हुने सम्भावना रहन्छ।

* '''भुईंचालोकोभुईँचालोको केन्द्रविन्दुको नजीकमा ठूला सहरहरू''': ठूला सहरहरूमा जनसङ्ख्या धेरै हुने हुँदा क्षति पनि बढी हुने सम्भावना रहन्छ।

* '''भू-गर्भ तथा भौगर्भिक बनावटः''' काठमाडौँ तथा तराईजस्तो कालो माटोमाथि रहेका बस्तीमा भुईंचालोकाभुईँचालोका तरङ्गको 'एम्प्लिच्युड' बढेर क्षति हुनसक्छ भने बालुवामाथि रहेका बस्तीहरूमा जमीनको तरलीकरण भई अस्वाभाविक क्षति हुनसक्छ।

* '''भौतिक संरचनाहरू''' : भुईंचालोभुईँचालो प्रतिरोधी संरचनाहरू नभएको अवस्थामा बढी क्षति हुनसक्छ।

* '''भुईंचालोभुईँचालो गएको समय''': रातिको समयमा सबै सुत्ने हुनाले भुईंचालोभुईँचालो गएमा बढी क्षति हुन्छ भने दिउसो गएमा अलि कम हुनसक्छ।

* '''भुईंचालोभुईँचालो गएको ऋतु''' : वर्षातमा भुईंचालोभुईँचालो गएमा जमीनको तरलीकरण व्यापक हुनसक्छ। त्यसैगरी पहिरो पनि धेरै जान सक्छ।

==भुईंचालोपछिभुईँचालोपछि ध्यान दिनु पर्ने==

* अहिले पनि हामी भुईंचालोकोभुईँचालोको साना धक्काहरू महसूस गरिरहका छौ तर ती त्यति ठूलो भने छैनन् । केही समयसम्म यस्ता साना भुईंचालोकाभुईँचालोका धक्काहरू आइरहन सक्ने हुनाले हामी बच्नको लागि तयार भइरहनुपर्छ ।

* यदि तपाइँ घरभित्र हुनुहुन्छ भने भित्रै बस्नुहोस् । सजिलै फुट्न सक्ने र चोट लाग्न सक्ने चीज, सिसा, धारिला हतियारदेखि टाढा रहनुहोस् । भुईंचालोबाटभुईँचालोबाट बच्नका लागि घुँडा टेकी ,गुडुल्की मार्नुहोस् । टेबुलमुनि वा अन्य बचाउ गर्नसक्ने फर्निचरमुनि जानुहोस् र कम्पन नरोकिएसम्म यथास्थानमा रहनुहोस ।

* कम्पन रोकिएपछि मात्र बाहिर खुला ठाउँमा निस्कनुहोस् पर्खाल तथा ठूला भवनहरूबाट पनि बच्ने प्रयास गर्नुहोस् ।
पङ्क्ति १०६:
* यदि घरबाहिर हुनुहन्छ भने बाहिरै बस्नुहोस् । पर्खाल,सिसा,बोर्ड जस्ता भाँचिएर भत्केर चोट लाग्न सक्ने चीजहरूबाट टाढा रहनुहोस् । घुडा टेकेर बसी सुरक्षित रहनुहोस् ।

* भुईंचालोभुईँचालो पछि सञ्चारमा अवरोध तथा लाईन व्यस्त हुनसक्ने भएकाले फोन गर्ने प्रयास गर्नुृभन्दा लिखित सन्देसहरू पठाएर सुचना लिने प्रयास गर्नुहोस् ।

* पहाडी,हिमाली तथा अग्लो ठाउँमा हुनुहुन्छ भने पहिरो तथा चट्टान खस्ने सम्भावना हुने भएकोले त्यस्तो ठाउँमा नबस्नुहोस् । भुईंचालोकाभुईँचालोका कारणले नदी नालाहरूमा बाढी जान सक्ने भएकाले नदी नालाहरूको नजिक नबस्नुहोस्। भुईंचालोकाभुईँचालोका पराकम्पहरूले पहिरो जान सक्ने हुनाले भिरको कापमा बसी सुरक्षित रहनुहोस् ।

* कम्पन रोकिएकछि इटाका पर्खाल, भवनहरूबाट पर बस्नुहोस् । भत्किएका संरचना भित्र नपस्नुहोस् । भुईंचालोकाभुईँचालोका पराकम्पहरूले पनि थप क्षति निम्तयाउन सक्छन् र चोटपटक लाग्न सक्छ ।

* आफुसँग सधै सिठठी राख्नुहोस् । यदि तपाइँ भित्र फस्नुभयो तथा घाइते हुनुभयो भने बाहिर भएकाहरूको ध्यान तान्नकालागि सिठ्ठी बजाउनुहोस् ।
पङ्क्ति १९८:
* बाटो खन्दा उकालो ओरालो कम गर्ने ।

* कृपया तपाईहरूले आ–आफनो सरकारी कागजातहरू जस्तैः नागरीकता, मतदाता परिचय पत्र , चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी , आदि महत्त्वपूर्ण कागजातहरू सङ्कलन गर्नृहोला । यदि यी सबै कागजातहरू तपाईसँग सरक्षित छैनन् भने तपाईहरूले उक्त कागजातका प्रतिलिपि गाविस, नगरपालिका, अथवा सि डि ओ कार्यालय, निर्वाचन कार्यालय, मालपोत, बैक, क्याम्पस, विश्वविध्यालय, तपाइको रोजगारदाता वा अन्य सरकारी कार्यालयबाट लिन सक्नहुनेछ । यी कागजातहरू भुईंचालोबाटभुईँचालोबाट प्रभावितहरूले सरकारी सविधा लिनको लागि आवश्यक हुन्छ ।

* नेपाल प्रहरीले १४१४ नंम्बरको फोनको हट लाईन सुविधा खोलेको छ, यदि तपाईलाई थाह भएको कोहि व्यक्ति सम्पर्कमा छैन्नन् वा हराएका छन् भने यो नंम्बरमा फोन गरी प्रहरीसंग हराएको भनि दर्ता गर्न सकिन्छ । यदि तपाईले कुनै मृत शरिर भेटाउनु भएमा वा जानकारी भएमा पनि १४१४ मा फोन गरी जानकारी गरिदिनु होला। मृत शरिरको बारे जानकरी स्थानिय प्रहरीलाई पनि जानकारी गरी दर्ता गर्नुपर्छ ।
पङ्क्ति २१८:
==यी पनि हेर्नुहोस्==

* [[विसं २०७२ को महाभूकम्प|नेपालको २०७२ को भुईंचालोभुईँचालो]]

* [[विसं २०७२ वैशाख २९ को भूकम्प|विसं २०७२ वैशाख २९ को भुईंचालोभुईँचालो]]

"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित