"देउवा" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
'''देउवा'''हरू<ref>वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध पृष्ठ ४२ वास्तविक १२ ठकुरी पहिचान तालिका ( २०७२ साल प्रकासित)
 
यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, [[अशिग्राम केदार]], गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु [[चाकाकेदार]](शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( [[कत्युरी नरेश]])को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरूमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा ([[कत्युरी नरेश]]), [[गुर्जर प्रतिहार वंश]]का ([[चन्द्रवंशी प्रतिहार चन्द ठकुरी]]) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । उत्तरी भारतमा पनि यिनको राज्य थियो । यो खान्दान युद्धकालागि उत्तरी भारत क्षेत्रमा चर्चित थियो । डोटीमा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स १४०९ देखि १४१९ का ताम्रपत्रमा चार जना देउवा(जैतपाल देउवा , जैसिंगजयसिंह देउवा, सकधौ देउवा, थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउवाहरूको बसोबास छ |पसेगर्खा डोटी राज्यकालमा देउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित [[वीरगाथा]], चैत ,भारत गाउने गरिन्छ | यस वंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |
किब्दान्ति अनुसार यस वंशका :
 
पङ्क्ति ३१:
'''प्रमाणित प्रमाण अनुसार यस वंशका'''
*निरयापाल राजाको ताम्र शाके १२७४ ( बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमा शंक्षीबसेका , थेचलदेउवा , असराऊदेउवा |
*निरयापाल राजाको शाके १२८४ (बि.स.१४१९)को ताम्रपत्रमा शंक्षीबसेका थेच्लदेउवा , धौदेउवा , जैसिङ्घजयसिंह देउवा , सक्धौँ देउवा, जैतपाल देउवा,
जैतपाल देउवा,
*—सुना देउवा,
पङ्क्ति ५६:
*— साखुल देउवा,
*—पर्वा देउवा,
*—दाजुः रामसिहरामसिंह देउवा रजवार, भाइः साईमल देउवा (वि.स.१८५५),
*—तिर्मल देउवा रजवार,
डोटी राजाबाट देवानी पाएर डोटीको देवान÷देउवान भनिने क्षेत्रमा गई बसे | देउवाहरूको केही नामहरु यहाँ निम्न अनुसार उल्लेख गरिएको छ ।
पङ्क्ति ६२:
*तिर्मल देउवाका दुईपुरत्रहरू
 
जेष्ठ धनसिहधनसिंह देउवा भए भने कनिष्ठपुत्र चनी देउवा भए ।
 
=== जेष्ठ धनसिह देउवा शाखातर्फ ===
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित