"मातृभूमि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जन्म स्थान अथवा आफ्नो देशलाई मातृभूमि भनिन्छ। भारत र नेपालमा भूमिलाई माताको रुपमा मानिन्छ, जुन जमीन अथवा भूमिको अन्नादि खाइन्छ त्यसलाई पनि मातृभूमि भनिन्छ। जन्म भूमिलाई पनि मातृ भूमि भनिन्छ। यूरोपीय देशहरुमा मातृभूमिलाई पितृ भूमि भनिन्छ। विश्वका धेरै स्थानहरुमा गृह भूमि पनि भनिन्छ।
{{आधारठुटो}}
[[श्रेणी:भूगोल]]
[[en:Homeland]]
"https://ne.wikipedia.org/wiki/मातृभूमि" बाट अनुप्रेषित