"सदरमुकाम" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
(नयाँ पृष्ठ: पुरानो प्रशासनिक व्यवस्था अनुसार नेपाल लाई विकास क्षेत्र, जिल्...)
 
साकुनै सम्पादन सारांश छैन
पुरानो [[प्रसाशन|प्रशासनिक]] व्यवस्था अनुसार नेपाल लाई विकास क्षेत्र, जिल्ला, गाउँ विकास समिति वा नगर पालिकामा विभाजन गरिएको छ। यी राजनीतिक क्षेत्रको मुख्य अड्डा रहने स्थानलाई सदरमुकाम भनिन्छ। संविधानसभा चुनाव पछि यो प्रशासनिक विभाजनमा पुनर्संरचना गर्ने सहमति भैसकेको हुँदा नयाँ प्रशासनिक विभाजन कसरी हुने हो त्यो चैं हेर्न बाँकी नै छ।<br>
जस्तै: [[नवलपरासी|नवलपरासीको]] [[परासी]] र [[पाल्पा]]को [[तानसेन]] सदरमुकामहरु हुन् ।
८,४७१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/10622" बाट अनुप्रेषित