"अम्ल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
साधारणतया अमिलो स्वाद हुने र पानीमा घुल्दा H<sup>+</sup> [[आयोन]] दिने [[पदार्थ]]हरूलाई अम्ल भनिन्छ ।भनिन्छ।
[[श्रेणी:विज्ञान]]अम्ल दुई प्राकार हुन्छन् ती हुन्ः प्राङ्गारिक र अप्राङ्गारिक। टार्टारिक, साइट्रिक, एसिटिक आदि प्राङ्गारिकका उदाहरण हुन्
भने हाइड्रोक्लोरिक, सल्फ्युरिक, नाइट्रिक जस्ता अम्लहरू अप्राङ्गारिकका उदाहरण हुन्।
==गुण ==
* प्रायः अम्लहरु अमिला हुन्छन्। तर अमिला हुन्छन् भन्दैमा यिनीहरुलाइ चाख्नु हुँदैन।
* अम्लहरूले नीलो लिट्मसको रङलाई रातो बनाउँछ।
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/अम्ल" बाट अनुप्रेषित