"राजधानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Translated :D hehe
पङ्क्ति १:
'''राजधानी''' एक सहरशहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रिय सरकार रहेको हुन्छ। राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन्।
{{eng}}
'''राजधानी''' एक सहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रिय सरकार रहेको हुन्छ। राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन्।
 
राजधानीहरु प्रायजसो ठूला शहरहरु हुने गर्दछन्। जस्तै [[:en:Montevideo]] [[:en:Uruguay|उरुग्वेको]] सबै भन्दा ठूलो शहर हो र राजधानी पनि हो । तर सबै राजधानीहरु सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन । जस्तै [[भारत]]को राजधानी नयाँ दिल्ली हो तर त्यो मुम्बई भन्दा सानो छ ।
Capitals are usually large cities. For example, [[Montevideo]] is [[Uruguay|Uruguay's]] biggest city, and Uruguay's capital. However, a capital is not always the largest city in a country. For example, the capital of the [[India]] is [[New Delhi]], which is smaller than [[Mumbai]], a very big city.
 
कुनै देशहरुका एक भन्दा बढी राजधानीहरु हुने गर्दछन् । जस्तै [[:en:Bolivia|बोलिभिया]] जसमा दुई राजधानीहरु छन्। त्यस्तै दक्षिण अफ्रीका को ३ वटा राजधानी छन् । [[:en:Nauru|नाउरु] भन्ने देशमा यौटै पनि राजधानी छैन । कुनै देशहरु आफ्नो राजधानी समय समयमा परिवर्तन गरिरहन्छन् ।
Some countries have more than one capital, like [[Bolivia]], which has two, and [[South Africa]], which has three. [[Nauru]] is a country that does not have a capital. Some countries change capitals from time to time.
 
Do not confuse ''capital'' with ''[[capitol]]'', which is a [[building]] in the capital of America.
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/राजधानी" बाट अनुप्रेषित