"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५७:
 
== त्यसपछि ==
४२ सालमा वीरशमशेरले शासन व्यवस्था हत्याएपछि जंगबहादुरका अर्का छोरा रणवीरजंगले ब्रिटिस सरकार समक्ष जंगबहादुरका छोराहरूमाथि थिचोमिचो भएको भन्दै उजुरी हाले ।हाले। त्यसको प्रतिक्रिया स्वरूप बेलायत सरकारले वीरशमशेरसँग जवाफ माग्यो ।माग्यो। तर, वीरशमशेरले जंगबहादुरको असली उत्तराधिकारी आफूहरू  भएको उत्तर पठाउने क्रममा "अब उप्रान्त शमशेरहरूले नामका पछाडि जंगबहादुर राणा (जबरा) लेख्ने" नयाँ जुक्ति निकाले। यसपछि नै जंगबहादुरका सन्तानलाई "जबरा" लेख्न नदिई आफू मात्रै लेख्ने उर्दी जारी भएको इतिहासका जानकारहरूको भनाइ छ।
 
आफुहरु जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरूले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे ।गरे। वीर शमशेर प्रधानमन्त्री भए। खड्ग शमशेर प्रधान सेनापति बने। जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरूले आफ्नो नाममा पारे। जंगबहादुरका सन्तानहरूलाई [[चार भञ्ज्याङ]] भित्र आउन रोक लगाइयो।
<ref name=":1" /><ref name=":2" />
 
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित