"नेपाली साहित्य" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५३:
== टुक्का कविता परिचय ==
 
लघुत्तम प्रयाेगवादी कावयिककाव्यिक विधा टुक्का कविता:
 
नेपाली साहित्यमा हाल धेरै काव्यिक विधाहरू मौलाउदै गरेका छन् । जस मध्ये दुई हरफमा पूर्ण हुने गरि लेखिने लघुत्तम विधाको रुपमा टुक्का कविता छोटो समयमा लोकप्रिय विधाको रुपमा देखा परेको छ । टुक्का कविता प्रयोगवादी काव्यिक विधा हो ।