"नेपाली साहित्य" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५१:
*
 
== टुक्का कविता परिचय ==
==सन्दर्भ सामग्री ==
 
लघुत्तम प्रयाेगवादी कावयिक विधा टुक्का कविता:
 
नेपाली साहित्यमा हाल धेरै काव्यिक विधाहरू मौलाउदै गरेका छन् । जस मध्ये दुई हरफमा पूर्ण हुने गरि लेखिने लघुत्तम विधाको रुपमा टुक्का कविता छोटो समयमा लोकप्रिय विधाको रुपमा देखा परेको छ । टुक्का कविता प्रयोगवादी काव्यिक विधा हो ।
यसको प्रारम्भ सन् २०२० अगष्ट ९ तारिख बाट गरिएको हो। टुक्का कविताका प्रवर्तक /परिकल्पना ताराप्रसाद चापागाईं हुन ।
 
टुक्का कविता लेख्ने मुख्य नियमहरू
१। टुक्का दुई हरफको मात्र अर्थपूर्ण संरचना हुनु पर्ने ।
२। दुवै हरफको अन्तमा तुक ९अन्त्यानुप्रास० मिलेको हुनु पर्न । शब्दानुप्रास र एकाक्षरी तुकान्त मान्य हुने छैन । अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
३। दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिन्छ ।
४। पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रोमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।
५। टुक्का लेखनलाई मुख्य दुई भागमा बर्गिकरण गरिएको छ।
क. छन्द टुक्का
ख. स्वच्छन्द टुक्का
 
==बाह्य कडीहरू==