"हुलाक टिकट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Stamps}}
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
'''हुलाक टिकट''' हुलाक कार्यालय, हुलाक प्रशासन वा अन्य अधिकृत बिक्रेताहरूले हुलाक (पत्र सार्न, आश्वासन दिन वा दर्ता गर्नमा लाग्ने खर्च) तिर्ने ग्राहकहरूलाई जारी गरेको कागजको एक सानो टुक्रा हो। हुलाक बस्तुमा लाग्ने हुलाक महसुल वा अरु कुनै दस्तुर वा रकम असुल गर्न प्रचलनमा ल्याएको टिकटलाई हुलाक टिकट भनिन्छ।<ref name=हुलाक/> कुनै पनि पत्र वा ठेगानाको छेउमा टिकट टाँसेका हुन्छ। हुलाक प्रणालीले उक्त वस्तुलाई प्रशोधन गर्छ, जहाँ हुलाक प्रणालीको पुनः प्रयोग हुन नदिन हुलाक टिकटमा र यसको देब्रे र दायाँ दुवैतिर हुलाकको मिति र सुरुवात सङ्केत गर्ने आधुनिक प्रयोगमा पोस्टमार्क वा रद्द गरिएको चिह्न प्रयोग गरिन्छ। त्यसपछि त्यो वस्तु त्यसको ठेगानामा पुर्‍याइन्छ। नेपालमा यसको प्रचलन वि.सं १९३८ देखि हुँदै आएको छ। <ref name=हुलाक>{{वेब स्रोत|लेखक=|शीर्षक=हुलाक टिकट व्यवस्थापन|युआरएल=http://oagnep.gov.np/old/downloadfile/22_HulakTiket_1303886014.pdf|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ मार्च २०२२}}</ref>
{{Wikify|date=जुन २०११}}
 
[[File:1881 Nepal first issue on cover.jpg|thumb|upright=1.35|नेपालको पहिलो हुलाक टिकटक, वि.सं १९३७]]
पत्र पठाउँदा खामको बाहिर टाँस्ने त्यस देशको राष्ट्रियता झल्काउने तस्वीर अङ्कीत गरिएको स्टीकरलाई हुलाक टिकट भनिन्छ। यसमा विभिन्न रकम उल्खेख गरिएको हुन्‍छ।
{{Commonscat|Stamps}}
 
== सन्दर्भ सामग्रीहरू ==
[[श्रेणी:सञ्चार]]
{{सन्दर्भसूची}}
 
== बाह्य कडीहरू ==
{{commons category|Stamps|हुलाक टिकट}}
* [http://www.stampnews.com हुलाक सम्बन्धित समाचार] — विश्वभरबाट नयाँ हुलाक टिकट विषयहरूमा अद्यावधिक उपलब्ध जानकारी
 
* [http://www.sammler.com/stamps/history.htm हुलाक टिकट र टिकट सङ्कलनको इतिहास]
* [http://www.oldstampcollecting.com पहिलो हुलाक टिकट]
* [https://stamphelper.com/a-brief-history-of-stamps/ हुलाकको संक्षिप्त इतिहास]
 
[[श्रेणी:कागजी उत्पादनहरू]]
[[श्रेणी:सञ्चारहुलाक टिकट| ]]
[[श्रेणी:हुलाकी प्रणाली]]
[[श्रेणी:बेलायती आविष्कार]]
"https://ne.wikipedia.org/wiki/हुलाक_टिकट" बाट अनुप्रेषित