"अल्फ्रेड नोबेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १५:
'''अल्फ्रेड बेर्नार्ड नोबेल''' [[स्विडेन|स्वीडन]] निवासी रसायनविज्ञ तथा इन्जिनियर थिए। विश्व प्रसिद्ध [[नोबेल पुरस्कार]] यीनकै द्वारा स्थापित न्यास द्वारा दिइन्छ। यिनले [[डाइनेमाइट]] नामक प्रसिद्ध बिस्फोटकको आविष्कार गरेका थिए।
== जीवनी ==
अल्फ्रेड बर्नार्ड नोबेलको जन्म [[बाल्टिक सागर]]को किनारामा बसेको [[
बालक अल्फ्रेडलाई सन् १८५० मा अध्ययनको लागि [[संयुक्त राज्य अमेरिका]], पठाइएको थियो, तर त्यहाँ यीनी केवल एक वर्ष मात्र रहन सके। रूसबाट स्वीडन वापस आएपछी उनी आफ्नो पिताको कारखानाहरूमा विस्फोटकहरूको विशेष गरेर [[नाइट्रोग्लिसरिन]]को, अध्ययनमा लागे। ३ सितंबर, १८६४ मा भयानक विस्फोटको कारण यो सम्पूर्ण कारखाना नष्ट भयो र उनका कान्छा भाईको समेत त्यसैमा मृत्यु भयो। फेरी पनि उनी नाइट्रोग्लिसरिन यस्तो अप्रत्याशित रूपसँग विस्फोट गराउने द्रव्यलाई वशमा गर्ने उपायको खोजीमा लागि रहे। सन् १८६७ मा उनले धुवाँरहित [[बारूद]]को पनि आविस्कार गरे, जसले पछि गएर कर्डाइट (cordite) को रूप लियो। त्यसै ताक पदार्थहरूको उद्योगमा तथा युद्धमा पनि विस्तृत रूपले उपयोग हुन थाल्यो। यसले रूस स्थित बाकूका तेलक्षेत्रहरूमा धनविनियोजनबाट उनले विशाल धनराशि एकत्रित गरे।
|