"होमर सिम्प्सन" का संशोधनहरू बिचको अन्तर

सा robot Modifying: es:Homer J. Simpson
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''होमर जे सिम्प्सन''' [[द सिम्प्सनस्सिम्प्सन्स]] नामक [[एनिमेसन|एनिमेटेस]] [[टेलिभिजन]] [[हाँस्य श्रीङ्खला]]का प्रमुख पात्र हुनुहुन्छ|हुन्। उनकी उहाँश्रीमती [[मार्ज सिम्प्सन]]को, लोग्ने तथाछोरा [[बार्ट सिम्प्सन]], छोरीहरू [[लिजा सिम्प्सन]], [[म्यागी सिम्प्सन]]का बुवा, बुवा [[अब्राहम सिम्प्सन]]का छोरा हुनुहुन्छ|हुन्। होमर सिम्प्सनलाई एक अल्छी तथा खन्चुवा प्रकारको व्यक्तिकोपात्रका रुपमा प्रस्तुत गरिएको छ|छ। तर उनी एक असल लोग्ने र बुवा हुन्छन्|हुन्।
 
होमरको काम स्प्रींगफिल्ड आणविक उर्जा केन्द्रमा सुरक्षासंग सम्बन्धित छ|छ। होमर पात्रको स्वर [[ड्यान क्यास्टालेन्टा]]ले दिएका छन्|छन्। होमरले एक आम मध्यमवर्गीय, अमेरिकीको भूमिका निभाएका छन्|छन्। उनी मोटा छन्, छिटै रिसाउंछन्, मात्राभन्दासामान्य भन्दा बढी तर जड्यांहाजड्याँहा भन्दा कम रक्सी सेवन गर्छन्गर्छन, साधारण काम गर्छन् र राम्ररीधेरै शिक्षित छैनन्|छैनन्। होमर रिसाउंदारिसाउँदा तथा आजित हुंदाहुँदा भन्ने "ड्'ओँ" निकै प्रसिद्ध छ|छ। त्यो शब्द उहांकोउनको चिनारी चिनारीजस्तैनै भैसकेकोभइसकेको छ|छ।
 
{{stub}}
 
{{द सिम्प्सनस्सिम्प्सन्स}}
[[Category:द सिम्प्सनस्]]