"कीर्तिपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा सन्दर्भ जोडियो/सुधार गरियो
सा सन्दर्भ जोडियो/सुधार गरियो
पङ्क्ति ७७:
 
==नगर निर्वाचन इतिहास==
वि.सं. २०५३ चैत्र ११ गते काठमाडौँ जिल्लाको तत्कालिन ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। वि.सं. २०५४ सालको पहिलो नगर निर्वाचनमा हिराकाजी महर्जन<ref>{{Cite web |url=https://www.jyotinews.com/2021/02/29210.html |title=कीर्तिपुर सार्वजनिक पुस्तकालयको अध्यक्षमा भुसाल |website=ज्योति न्युज |language=नेपाली |accessdate=2022-02-03}}</ref> नगर प्रमुख र नगर उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते तत्कालिन सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरेको थियो।
 
[[स्थानीय तह निर्वाचन, २०७४|वि.सं. २०७४]]मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रमेश महर्जन नगर प्रमुख पदमा र सोही दलकी सरस्वती खड्का नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।<ref>{{Cite web |url=https://nagariknews.nagariknetwork.com/politics/122446-1495192680.html |title=कीर्तिपुरमा एमाले विजयी, रमेश महर्जन बने मेयर |last=नागरिक |website=नागरिक न्युज |language=नेपाली |accessdate=2022-02-03}}</ref>
 
==इतिहास==