"कीर्तिपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा सन्दर्भ जोडियो/सुधार गरियो
पङ्क्ति ४७:
|area_total_sq_mi =
<!-- Population -->
|population_as_of = [[एघारौँ राष्ट्रिय जनगणना २०६८|वि.सं. २०६८]]
|population_footnotes =
|population_note =
पङ्क्ति ७१:
}}
 
'''कीर्तिपुर''' [[नेपाल]]को [[बागमती प्रदेश]]मा पर्ने [[काठमाडौँ जिल्ला]]को एक नगरपालिका हो। [[काठमाडौँ उपत्यका]]को [[काठमाडौँ जिल्ला]]मा रहेका तत्कालिन मालायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यो [[काठमाडौँ|काठमाडौँ उपत्यका]]को एक ऐतिहासिक नगर हो। यस नगरपालिकाभित्र प्रसिद्ध [[बाघभैरव मन्दिर]]<ref>{{Cite web |url=https://www.onlinekhabar.com/2015/08/313541 |title=कीर्तिपुरमा बाघभैरव जात्रा मनाइँदै |website=अनलाइन खबर |language=नेपाली |accessdate=2022-02-03}}</ref> तथा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल [[टौदह]] रहेको छ।<ref>{{Cite web |url=https://www.setopati.com/social/211678/ |title=टौदहमा साइबेरियादेखि आउँछन् चराहरू, विकासका नाममा मासिने खतरा |last=श्रेष्ठ |first=सबिना |website=सेतोपाटी |language=नेपाली |accessdate=2022-02-03}}</ref><ref>{{Cite web |url=https://sancharkarmi.com/news-details/40066/2020-12-03 |title=टौदह; ऐतिहासिक र उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल [फोटो फिचर] |website=सञ्चारकर्मी |language=नेपाली |accessdate=2022-02-03}}</ref> कुल १० वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६५,६०२ रहेको छ।<ref name="census">{{cite web | url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf | title=नेपाल जनगणना बि.स.२०६८ | accessdate= November 2012}}</ref>सन् २००८ मा [[युनेस्को]]ले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित [[विश्व सम्पदा क्षेत्र]]को सूचीमा सूचिकृत गरेको छ।<ref>{{Cite web |url=https://gorkhapatraonline.com/mainnews/2021-12-21-53439 |title=सम्भावित विश्व सम्पदा स्थलको अध्ययन सुस्त |website=गोरखापत्र अनलाइन |language=नेपाली|accessdate=2022-02-03}}</ref><ref>{{Cite web |url=https://whc.unesco.org/en/tentativelists/5258/ |title=Medieval Settlement of Kirtipur |trans-title=कीर्तिपुरको मध्यकालीन बस्ती |website=युनेस्को विश्व सम्पदा केन्द्र |language=अङ्ग्रेजी |accessdate=2022-02-02}}</ref>
 
==नामकरण==
पङ्क्ति ८२:
 
==इतिहास==
कीर्तिपुरमा [[गोपाल वंश]]कालदेखि नै मानव बस्ती विकास भइसकेको थियो।<ref>{{Cite web |url=https://ekantipur.com/ampnews/2016-05-29/20160529184137.html |title=Kantipur-बन्दीपुरबाट कीर्तिपुर हेर्दा... |website=कान्तिपुर समाचार |language=नेपाली |accessdate=2022-02-03}}</ref> [[पशुपतिनाथ]]को उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।<ref>{{Cite web |url=https://ekantipur.com/opinion/2021/10/22/163486514728575245.html |title=कीर्तिपुरको इतिहास जोगाऔं |website=कान्तिपुर समाचार |language=नेपाली |accessdate=2022-02-03}}</ref> काठमाडौँ उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुरपछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न [[पृथ्वीनारायण शाह]]लाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।<ref>{{Cite web |url=https://www.onlinekhabar.com/2017/05/587523 |title=पृथ्वीनारायणदेखि प्रचण्डसम्मः कीर्तिपुरले किन गर्छ पटक-पटक चमत्कार ? |website=अनलाइन खबर |language=नेपाली |accessdate=2022-02-03}}</ref>
 
==संस्कृति र स्थल==