"कृष्णपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎top: clean up, replaced: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय → सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)
पङ्क्ति ६१:
| फोन = ०९९४१२०४६
}}
'''कृष्णपुर नगरपालिका''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिम प्रदेश]] अन्तर्गत [[कञ्चनपुर जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो। [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)|यो नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका]] घोषणा गरिएको हो।<ref name="२६ नयाँ नगरपालिका घोषणा">{{cite news|url=http://annapurnapost.com/News.aspx/story/19328|title=२६ नयाँ नगरपालिका घोषणा|date=२०७२ आस्विन १|accessdate=२०७२ आस्विन १|publisher=[[अन्नपूर्ण पोष्ट]]}}</ref> कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को क्षेत्रफल भित्र पर्ने सम्पूर्ण क्षेत्र कृष्णपुर नगरपालिका हो । वि.सं. २०६८ को जनगणा अनुसार यस नगरपालिकामा १०,०१६ घरधुरी र ५६,१२० जनसंख्या रहेकोमा हाल बृद्धि भएको अवस्था छ । वि.स. २०७४ को स्थानिय तहको निर्वाचनको तथ्याङ्क अनुसार कुल मतदाता २९,४१५ रहेको छ ।
 
== भुगोल ==