१६,१६४
edits
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
सा (clean up, replaced: प्रदेश नं. २ → मधेश प्रदेश) |
||
निर्वाचन निश्चित कार्यका लागि प्रतिनिधि छान्ने वा चुन्ने कार्य हो। साधारणतया स्थानीय, प्रादेशिक वा राष्ट्रिय सरकारका विभिन्न अङ्ग अर्थात् संसद वा सरकारमा निश्चित भूगोलमा बस्ने बासिन्दाको प्रतिनिधि छान्ने कार्य निर्वाचन हो। विश्वका अधिकांश देशले खुला वा बन्द प्रकृयाबाट निर्वाचन गराउने गर्दछन्। नेपालमा बालिग (१८ वर्ष उमेर पुगेका) मतदाताहरूले मत दिएर जनप्रतिनिधि निर्वाचन गर्ने व्यवस्था छ।
==इतिहास==
नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म सम्शेर]]ले २००४ जेठ ३ गते गराएका थिए।<ref>
बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो। <ref>
२००७ सालमा राणा शासन अन्त्य भएपछि २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए।<ref
२०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ। बालिग मताधिकारको आधारमा नेपालमा हालसम्म निम्नानुसारका निर्वाचनहरू भएका छन्।
##[[प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश सभा निर्वाचन, २०७४]]
###[[प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[मधेश प्रदेश
###[[बागमती प्रदेश प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश नं. ३ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[गण्डकी प्रदेश प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश नं. ४ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[सुदूरपश्चिम प्रदेश प्रदेश सभा निर्वाचन, २०७४|प्रदेश नं. ७ प्रदेशसभा निर्वाचन, २०७४]]
<ref name=ec1>
भएका निर्वाचन |last= |first= |date= |website=निर्वाचन आयोग नेपाल |publisher= निर्वाचन आयोग |access-date=११ जुन २०१८|quote=}}</ref>
==जनमत सङ्ग्रह==
[[जनमत सङ्ग्रह, २०३७]] सुधारिएको पञ्चायती व्यवस्था कायम राख्ने कि बहुदलीय व्यवस्था लागू गर्ने भनी जनमत सङ्ग्रह गरिएको थियो।
==स्थानीय निर्वाचन ==
# स्थानीय निकाय निर्वाचन २०४९
# स्थानीय निकाय निर्वाचन २०५४ <ref name="ec1" />
# स्थानीय निकाय निर्वाचन २०७४ (बैशाख ३१, असार १४ र असोज २ गते) <ref>
==सन्दर्भ सामग्रीहरू==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1058660" बाट अनुप्रेषित