"दशरथचन्द नगरपालिका" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा सुधार गरियो
पङ्क्ति ३६:
|leader_title1 = [[उपमेयर|उप मेयर]]
|leader_name1 = मीना चन्द ([[नेपाली काँग्रेस]])
|established_title = <!-- Settled -->स्थापना
|established_date = वि.सं. २०५३ चैत्र १४<ref>{{cite news|title=नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको |url=http://rajpatra.dop.gov.np/welcome/book/?ref=17917|accessdate=जनवरी २०२२|agency=नेपाल सरकार|publisher=नेपाल राजपत्र}}</ref>
|established_date =
|established_title1 = समावेश ([[गाउँ विकास समिति (नेपाल)|गाविस]])
|established_date1 = खलङ्गा, दशरथचन्द, थालीगडा, त्रिपुरासुन्दरी, बाराकोट र जगन्नाथ
|established_title2 = सम्मिलित (मिति)
|established_date2 = वि.सं. २०५३ चैत्र १४
|established_title3 = समावेश ([[गाउँ विकास समिति (नेपाल)|गाविस]])
|established_date3 = [[गुरुखोला]], [[देहीमाण्डौं|देहिमाडौँ]], [[दुर्गाभवानी]], [[नागार्जुन]] र [[दुर्गास्थान]]
|established_title4 = सम्मिलित (मिति)
|established_date4 = वि.सं. २०७३ फाल्गुन २२
<!-- Area -->
|unit_pref = <!--Enter: Imperial, if Imperial (metric) is desired-->
Line ४४ ⟶ ५२:
|area_total_sq_mi =
<!-- Population -->
|population_as_of = बि.स.[[एघारौँ राष्ट्रिय जनगणना २०६८|राष्ट्रिय जनगणना २०६८]]
|population_footnotes =
|population_note =
Line ६८ ⟶ ७६:
|footnotes =
}}
'''दशरथचन्द नगरपालिका''' [[नेपाल]]को [[सुदूरपश्चिम प्रदेश]]मा पर्ने [[बैतडी जिल्ला]]को सदरमुकाम हो। खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, [[थालाकाडा]] र जगन्नाथ मिलाएर वि.सं. २०५४२०५३ सालमाचैत्र १४ गते यस नगरपालिकाको गठन गरिएको थियो। वि.सं. २०७२२०७३ फाल्गुन २२ मा [[गुरुखोला]], [[देहीमाण्डौं|देहिमाडौँ]], [[दुर्गाभवानी]], [[नागार्जुन]] गाविसहरू र [[दुर्गास्थान]] गाविसका तीन वडा समेत यसमा गाभेर यसलाईयस नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल ११ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३४,५७५ रहेको छ। यहाँ कुल ७,२५७ घरधुरी रहेका छन्।
 
==जनसङ्ख्या==
Line ८३ ⟶ ९१:
# जगन्नाथ क्याम्पस
 
== '''धर्म''' ==
यहाँ धेरै धार्मिकस्थलहरु छन् । जसमध्ये [[जगन्नाथ मन्दिर (बैतडी)|जगन्नाथ मन्दिर बैतडी]] र [[त्रिपुरासुन्दरी मन्दिर, बैतडी]] भगवतीको मन्दिर प्रसिद्ध मन्दिरहरु हुन् ।
 
== '''जाति''' ==
यहाँ बढी जसो [[ब्राह्मण]], [[क्षेत्री]], [[ठकुरी]] र [[दलित]]को बसोबास रहेको छ ।
 
==सन्दर्भ सामग्रीसामग्रीहरू==
{{reflist}}