"संसदीय व्यवस्था" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
===बीसौ शताब्दी ===
सन् १९११ र १९४९मा वनेको संसदीय कानुनले संसदलाई अरु मजवूत वनायो । सन् १६७९मा जारी भएको वन्दी प्रत्यक्षीकरण ऐन, सन १६८८को [[गौरवमय क्रान्ति]], सन १६८९को१६८९ को विल अफ राइट्स (Bifl\BiLl of Rights ) सन् १७०१को सेटलमेन्ट एक्ट (Settlement Act) ले वेलायतको संसदलाई आधुनिक रूप दिएका थिए । (''पूर्ववत, पृष्ठ १३'')
यसरी विकसित भएको संसदीय व्यवस्थालाई विश्वका विभिन्न राष्ट्रहरूले आफ्नो अनुकुल एक वा दुई सदनात्मक शैलीमा अपनाएको पाइन्छ । व्यवस्थापिकाको गठनविधिको आधारमा विश्वमा मुख्य रूपले दुई प्रकारका व्यवस्थापिकाहरू पाइन्छन्- वेस्टमिनिष्टर नमूना (Westminister Mode l) र अमेरिकी नमूना (American Mode) ि। वेलायतको संसदको गठन विधिको प्रभावमा सो अनुरूप गठन भएका संसदलाई "वेस्टमिनिस्टर नमूना संसद" भनिन्छ । यसमा राजा वा राष्ट्राध्यक्षलाई संसदको अभिन्न अङ्ग मानिन्छ । [[बेलायत]], अस्ट्रेलिया, [[क्यानडा|क्यानाडा]], [[गणतन्त्र आयरल्यान्ड|आयरल्यान्ड]], न्यूजिल्याण्ड, [[भारत]] आदि देशहरूमा वेस्टमिनिष्टर नमूनाको व्यवस्था लागु गरिएको छ । (''खड्का,२०६३ पृष्ठ १३'')