"अरुणग्रह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
[[File:Uranus rings and moons.jpg|thumb|250px|अरुण र यसका चन्द्रमाहरू]]
 
'''अरुणग्रह''' ([[File:Uranus symbol (fixed width).svg|16px|⛢]]) [[सौर्यमण्डल]]को सूर्यबाट सातौँ ग्रह हो। [[ग्याँस पिण्ड]] हो। यो [[सौर्यपरिवार]]मा तेश्रो ठूलो ग्रह हो। यसको २७ वटा [[उपग्रह]]हरू छन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।
 
यो ग्रह हरियो रंगको छ । यस ग्रहलाई विलियम हर्सेलले १३ मार्च १७८१ मा पत्ता लगाएका थिए । यस ग्रहमा ८३ प्रतिशत हाइट्रोजन तत्व पाइन्छ । यस ग्रहामा सुर्य पश्चिम दिशाबाट उदाउँछ।
७२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1058453" बाट अनुप्रेषित