२४,४७७
सम्पादन
(→सुधार) |
(→सुधार) |
||
ब्याटम्यान र सुपरम्यान कथाका लेखहरूले अक्सर यी दुईको तुलना र फरक गर्ने गरेका छन्। यो व्याख्या लेखक, कथा, र समय अनुसार फरक हुने गर्छ। ग्रान्ट मरिसन<ref>{{cite news|last=Boucher|first=Geoff|title=Batman versus Superman as class warfare? Grant Morrison: 'Bruce has a butler, Clark has a boss'|url=http://herocomplex.latimes.com/2010/08/13/batman-versus-superman-as-class-warfare-bruce-has-a-butler-clark-has-a-boss/|newspaper=Los Angeles Times|date=August 13, 2010|archive-url=https://web.archive.org/web/20121015182152/http://herocomplex.latimes.com/2010/08/13/batman-versus-superman-as-class-warfare-bruce-has-a-butler-clark-has-a-boss/ |archive-date=October 15, 2012}}</ref> ले दुवै हिरोले उनीहरूको दिन/ रातको भुमिकाको बाबजुद "उस्तै किसिमको कुरामा विश्वास गर्ने" उल्लेख गरेका छन्। उनले उनीहरूको वास्तविक पहिचानमा फरक पनि उल्लेख गरेका छन्। ब्रुस वेन र क्लार्क केन्ट भिन्न सामाजिक वर्गसँग सम्बन्धित छन्: "ब्रुस सँग बटलर छ, क्लार्कको आफ्नो मालिक छ।" टि. जेम्स मस्लरको किताब ''अनलिसिङ द सुपरहिरो इन अस अल''मा ब्रुस वेनलाई उनको जीवन र ब्याटम्यानको भुमिकामा प्रस्तुर हुन उनको व्यक्तिगत सम्पत्ति कति महत्त्वपूर्ण थियो भन्ने कुरा उजागर गरेका छन्। <ref>T. James Musler. 2006. ''Unleashing the Superhero in Us All''.</ref>
== चलचित्रहरूमा ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1057470" बाट अनुप्रेषित