"कोहलपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य लिङ्कहरू +बाह्य कडीहरू)
सा सुधार गरियो
पङ्क्ति ६७:
'''कोहलपुर नगरपालिका''' [[बाँके जिल्ला]]मा पर्ने नगरपालिका हो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा कोहलपुर र रझेना गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कोहलपुर पनि नगरपालिका बनेको हो। हाल नेपालमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।
 
'''कोहलपुर''' [[महेन्द्र राजमार्ग]] र रत्न राजमार्गको चोक बजार हो। यो बाँकेको दोस्रो प्रमुख व्यापरिक स्थल पनि हो।यो नेपालगजबाट १६ किमी को दुरि मा छ।
 
==यो पनि हेर्नुहोस==
{{बाँके जिल्लाका नगरपालिकास्थानीय तथा गाविसहरू‎तहहरू}}
 
==सन्दर्भ सामग्रीहरू==