"कान" का संशोधनहरू बिचको अन्तर

ज्ञानबाकस जोडियो
सुधार गरियो
पङ्क्ति १६:
}}
 
'''कान''' भनेको [[प्राणी]]हरूको एक [[अंगअङ्ग (जीव विज्ञान)|अङ्ग]] हो। [[मानवीय कान|मानिस]]मा यो अंगकोअङ्गको काम सुन्ने र सन्तुलन मिलाउने हो। कानको बनावटअनुसार कानलाई तीन भागमा बाडिएको छ। बाहिरी कान, मध्य कान र भित्री कान।
 
मानव तथा अन्य स्तनधारी प्राणिहरूमा '''कर्ण''' या '''कान''' श्रवण प्रणालीको मुख्य अङ्ग हो। कशेरुकी प्राणिहरूमा मछली देखि लिएर मनुष्य सम्म कान जीववैज्ञानिक रूपले समान हुन्छ खाली उनको संरचना गण र प्रजातिको अनुसार भिन्न हुन्छ।
"https://ne.wikipedia.org/wiki/कान" बाट अनुप्रेषित