"कार्ल मार्क्स" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५२:
== प्रभाव ==
 
कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर शहरमा जन्मिएका थिए । त्यो शहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधिनस्थ थियो र त्यसवेलासम्म पनि सन् १७८९ मा भएको [[फ्रान्सेली राज्यक्रान्ति|फ्रान्सेली राज्य क्रान्तिराज्यक्रान्ति]] बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए, जुनवेला सम्पूर्ण युरोपमा नयाँ खालको जागरण आइरहेको थियो ।
 
बेलायतमा सम्पन्न पहिलो [[औद्योगिक क्रान्तिकोक्रान्ति]]को विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । [[बेलायत]], [[स्पेन]], [[फ्रान्स]], [[पोर्चुगल]] आदि आफ्ना–आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरलेजोर-सोरले लागिपरेका थिए र एक–अर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए । पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो ।
 
यो कमाउ धन्दा बढिरहँदा फ्रान्सेली क्रान्ति ताका लागेका नारा ‘मुक्ति’ ‘समानता’ र ‘ऐक्यबद्धता’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो । त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।