"दासप्रथा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति ४:
नेपालमा दास प्रथाको इतिहास निकै पुरानो छ। नेपालमा विभिन्न नामहरूबाट दास प्रथा विध्यमान अवस्थामा रहेका थिए। जस्तै: कमैया प्रथा, हलिया प्रथा आदि। तर सबै प्रथाहरू मानिसहरूको अमानविय शोषणमा नै केन्द्रित थिए।
 
नेपालमा आधिकारिक रूपमा वि.सं. १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्र समशेरले दास प्रथाको अन्त्यको घोषणा गरेका थिए। जुन घोषणासंगै नेपालबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त भएका थिए। तर पनि कमैया प्रथा र हलिया प्रथा भने विध्यमान अवस्थामा नै थियो। पछि आएर वि.सं. २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भयो। साथै वि.सं.२०६५ भदौ २१ गते हलिया प्रथा अन्त्य भयो। यसरी नेपाललाई दासमुक्त देश बन्न भने धेरै समय लागेको अनुमान गर्न सकिन्छ।
 
==विश्वमा दास प्रथाको इतिहास ==
"https://ne.wikipedia.org/wiki/दासप्रथा" बाट अनुप्रेषित