"गजेन्द्र मोक्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
[[File:Gajendra Moksha.jpg|thumb|वाडाला मूर्तिकला, गजेन्द्रको हाथीबाट दशवतारका मन्दिर]]
== उपन्यासको कथा==
स्वर्गमा त्रिकुट पर्वतको फेदी (घाँटी) मा ऋतुमत् नामको बगैँंचा थियो। देवीदेवताको क्रिडास्थल रहेको उक्त बगैँचा [[वरुण]] द्वारा बनाइएको थियो।
ऋतुमत् भनिने बगैचामा एउटा गजेन्द्र नामको हात्ती बस्थ्यो। यो बगैंचा [[वरुण]] द्वारा बनाइएको थियो। गजेन्द्रले समूहको अन्य सबै हात्तीमाथि शासन गर्थे। सधैं झै एक दिन गहेन्द्र भगवान विषणुको पिजा गरेर फुल चढाउन पोखरीमा कमलको फुल टिप्न गएका थिए। अचानक, पोखरीमा बस्ने एक गोहीले गजेन्द्रलाई आक्रमण गरे र उनको खुट्टा समात्यो। गोहीको आक्रमणबाट बचाउन लामो समयसम्म गजेन्द्रले प्रयास गरे। तिनको परिवारका सदस्यहरू, नातेदारहरू र साथीहरू तिनलाई मदत गर्न चारैतिर भेला थिए तर व्यर्थ भयो। जब उनीहरूले 'मृत्यु' नजिक पुगेका गजेन्द्रलाई उनीहरूले एक्लै छोडे।
 
यसै अध्यायको श्लोक ९–१३ सम्म स्वर्गमा त्रिकुट पर्वतको फेदी (घाँटी) मा ऋतुमत् नामको बगैँंचा थियो। देवीदेवताको क्रिडास्थल रहेको उक्त बगैँचा भगवानका महान् भक्त वरुण देवताको थियो। हे राजन ! विधिको विधान अचम्मको छ, गजराज गजेन्द्र अत्यन्तै बलशाली हुँदा पनि आफ्नो बासस्थानमा हात्तीको बथानले गरेका क्रियाकलापका कारण गजेन्द्रप्रति क्रुद्ध गोहीले उनको खुट्टा पक्रेर आक्रमण गर्यो । यस्तो दुर्दशाबाट छुटकारा पाउनका लागि गजेन्द्रले भरमग्दुर प्रयत्न गरे।
 
धेरै लामो समयसम्मको संघर्षपश्चात पनि गोहीको आक्रमणबाट छुटकारा पाउन नसकेका गजेन्द्रको मानसिक, शारीरिक तथा इन्द्रिय शक्ति घट्दै गइरहेको थियो । यसको विपरीत गोही जलचर प्राणी भएकाले उसको उत्साह, शारीरिक शक्ति तथा इन्द्रिय शक्ति बढ्दै गइरहेको थियो। एकातिर गजेन्द्र गोहीको पासोमा झन्झन् फस्दै गइरहेका थिए, उनका साथीसंगी डरले तलाउ छाडेर भागिसकेका थिए भने उनकी ढोईले पनि उनलाई बचाउन सक्ने सम्भावना थिएन ।थिएन। यस्तो अवस्था देखेपछि गजराजले भगवानकभगवानको शरणमा जाने निश्चय गरे भनेर दोस्रो अध्यायमा बताइएको छ। गजेन्द्रले तिनलाई बचाउन भगवान विष्णुलाई बोलाए ।
 
उनको भक्तको  प्रार्थना सुनेर, विष्णुले दृश्यमा गए। गजेन्द्रले भगवान आउँदै गरेको देखे, उनले आफ्नो सुँडले कमल उठाए। यो देखेर, विष्णु खुसी भए र उनले [[सुदर्शन चक्र]]ले गोहीलाई पराजित गरे।
 
यस अवसरमा गजेन्द्रले गरेको प्रार्थनाले [[विष्णु ]]को गजेन्द्र स्तुति भनिने प्रशंसा गरेको एक प्रसिद्ध भजन थियो।<blockquote class=""><poem>
शुक्लांबरधरं विष्णुं शशि वर्णं चतुर्भुजं ।
प्रसन्न वदनं ध्यायेत सर्व विघ्नोपशान्तये॥