२४,४२४
सम्पादन
{{Quote
|text= मेरो अवस्था गोहीले खुट्टा समातेको गजेन्द्र मोक्ष हातीको जस्तै छ। मेरो वीर जाती लोप हुने संघारमा छ। हे बाजीराव आएर मेरो उद्धार गर्नुहोस्।<ref>{{Cite book |last=Sardesai |first=Govind Sakharam |url=https://archive.org/details/in.ernet.dli.2015.32142/ |title=New History of the Marathas: The expansion of the Maratha power, 1707–1772 |date=1946 |publisher=Phoenix Publications |pages=106}}</ref>
}} १७२९ मार्चमा, पेसवाले छत्रसालको अनुरोधको प्रतिक्रिया दिए र २५,००० घोडसवार, उनका लेफ्टिनेन्ट पिलाजी जाधव, तुकोजी पावर, नरो शङ्करजी र दावलजी सोम्वान्सीको साथ बिन्देलखन्ड तर्फ कुच गरे। छत्रसाल बन्दी हुनबाट जोगिए र मराठा सेनासँग जोडिए। त्यसपछि सेनाको आकार ७०,००० भयो। <ref name="phoenix">{{Cite book |last=Sardesai |first=Govind Sakharam |url=https://archive.org/details/in.ernet.dli.2015.32142/ |title=New History of the Marathas: The expansion of the Maratha power, 1707–1772 |date=1946 |publisher=Phoenix Publications |pages=106–108}}</ref>
==मृत्यु ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1057159" बाट अनुप्रेषित