२२,०९७
edits
सा (→उपन्यासको कथा) |
|||
[[File:Gajendra Moksha.jpg|thumb|वाडाला मूर्तिकला, गजेन्द्रको हाथीबाट दशवतारका मन्दिर]]
== उपन्यासको कथा==
ऋतुमत् भनिने बगैचामा एउटा गजेन्द्र नामको हात्ती बस्थ्यो। यो बगैंचा [[वरुण]] द्वारा बनाइएको थियो। गजेन्द्रले समूहको अन्य सबै हात्तीमाथि शासन गर्थे।
यसै अध्यायको श्लोक ९–१३ सम्म स्वर्गमा त्रिकुट पर्वतको फेदी (घाँटी) मा ऋतुमत् नामको बगैँंचा थियो। देवीदेवताको क्रिडास्थल रहेको उक्त बगैँचा भगवानका महान् भक्त वरुण देवताको थियो । हे राजन ! विधिको विधान अचम्मको छ, गजराज अत्यन्तै बलशाली हुँदा पनि आफ्नो बासस्थानमा हात्तीको बथानले गरेका क्रियाकलापका कारण गजेन्द्रप्रति क्रुद्ध गोहीले उनको खुट्टा पक्रेर आक्रमण गर्यो । यस्तो दुर्दशाबाट छुटकारा पाउनका लागि गजेन्द्रले भरमग्दुर प्रयत्न गरे।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1057157" बाट अनुप्रेषित