"गजेन्द्र मोक्ष" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
 
== पूर्वजन्म ==
पूर्वजन्ममा गजेन्द्र भगवान् [[विष्णु]]का महान् भक्त थिए । उनी दक्षिण भारतको [[तमिलनाडु|तामिल]] (द्रविड) राज्यका राजा थिए र उनको नाम इन्द्रद्युम्न थियो । राजकाज त्यागेर उनी मलयाचल पहाडमा कुटी बनाएर भगवानको नित्य पूजा गर्न थाले । एकदिन आफ्ना शिष्यसहित [[अगस्त्य ऋषि|अगस्त्य]] मुनि कुटीमा आउँदा भगवान्कोभगवानको ध्यानमा तल्लीन भएका कारण राजाले ऋषिको उचित स्याहार सत्कार गर्न सकेनन् ।सकेनन्। अतःएवं मुनि क्रुद्ध भएर राजालाई एक आलसी हात्ती बन्ने श्राप दिए ।दिए। उक्त श्रापका कारण राजा इन्द्रद्युम्न नै गजेन्द्र हात्ती बनेका थिए ।थिए।
 
राजालाई ऋषिद्वारा श्राप दिलाएर आफ्नो अनन्य भक्तलाई आफ्नो धाममा फिर्ता बोलाउने भगवानको योजनामुताविक नै यो घटना भएको सन्त, मुनि र आचार्यको तर्क छ । गजेन्द्रले भगवानको स्तुति गरेका कारण भगवत्कृपा प्राप्त भयो ।भयो। श्री शुकदेव गोस्वामीले गजेन्द्रमोक्षको कथा सुन्ने र बिहानको समयमा स्मरणमात्र गर्नाले मानिसको पनि भवसागरबाट उद्धार हुन्छ भन्दै यो अध्यायको समापन गर्नुभयो ।गर्‍।[[चित्र:Gajendra_Moksha_print.jpg|left|thumb|Gajendra Moksha print]]
 
== स्थान ==