"साइबर युद्ध" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
'''साइबर युद्ध''' भनेको दुश्मन राज्यको बिरुद्ध डिजिटल आक्रमणको प्रयोग गरी प्रमुख कम्प्युटर प्रणालीमा अवरोध वा क्षति पुर्याउनु हो। <ref>{{Cite book|title=Cybersecurity and cyberwar : what everyone needs to know|last=Singer, P. W. (Peter Warren)|others=Friedman, Allan|date=March 2014|isbn=9780199918096|location=Oxford|oclc=802324804}}</ref> साइबर युद्धको परिभाषा र यसको अस्तित्वलाई लिएर विज्ञहरू वीच बहस हुने गर्छ। <ref>{{Cite web|url=https://www.nato.int/docu/review/2013/Cyber/Cyberwar-does-it-exist/EN/index.htm|title=Cyberwar - does it exist?|date=2019-06-13|website=NATO|access-date=2019-05-10}}</ref>
 
"साइबर युद्ध" शब्दलाई कसरी परिभाषित र प्रयोग गर्ने भन्नेमा विवाद भएपनि, संयुक्त राज्य, संयुक्त अधिराज्य, चीन, रसिया, इजरायल, इरान, र उत्तर कोरिया लगायतका देशहरू <ref>{{Cite web|url=https://www.fireeye.com/current-threats/apt-groups.html|title=Advanced Persistent Threat Groups|website=FireEye|language=en|access-date=2019-05-10}}</ref><ref>{{Cite web|url=https://securelist.com/apt-trends-report-q1-2019/90643/|title=APT trends report Q1 2019|website=securelist.com|access-date=2019-05-10}}</ref><ref>{{Cite web|url=https://www.gchq.gov.uk/news/the-uk-is-a-global-cyber-power--says-director-gchq|title=GCHQ|website=www.gchq.gov.uk|access-date=2019-05-10}}</ref><ref>{{Cite web|url=https://www.weforum.org/agenda/2016/05/who-are-the-cyberwar-superpowers/|title=Who are the cyberwar superpowers?|website=World Economic Forum|language=en|access-date=2021-06-24}}</ref> संग आक्रामक र रक्षात्मक कारबाहीको लागि सक्रिय साइबर क्षमता छ।
 
साइबर युद्धमा प्राविधिक उपकरण र संरचनामा भारी क्षति हुन्छ। एक कुशल साइबर योद्धा कुनै पनि देशको अत्यधिक गोपनीय सैन्य र अन्य जानकारी प्राप्त गर्न सक्छ। युद्धको अन्य पारम्परिक तरिका जस्तै साइबर युद्धमा पनि देशलाई अनेक रक्षात्मक विधि र प्रत्युत्तर हमलाको लागि तयार राख्न आवश्यक हुन्छ, ताकि साइबर आक्रमणको अवस्थामा तुरुन्त जवाफ दिइन सकियोस्।<ref name="हिन्दुस्तान" /> हतियारको होडको कारण अहिले सम्म विश्व भरका देशमा साइबर सुरक्षाको लागि खर्च सीमित छ। सरकार विशेषत यसको लागि सर्व-साधारणबाट साइबर विशेषज्ञमाथि निर्भर हुन्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1057021" बाट अनुप्रेषित