"साइबर युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''साइबर युद्ध''' भनेको दुश्मन राज्यको बिरुद्ध डिजिटल आक्रमणको प्रयोग गरी प्रमुख कम्प्युटर प्रणालीमा अवरोध वा क्षति पुर्याउनु हो। <ref>{{Cite book|title=Cybersecurity and cyberwar : what everyone needs to know|last=Singer, P. W. (Peter Warren)|others=Friedman, Allan|date=March 2014|isbn=9780199918096|location=Oxford|oclc=802324804}}</ref> साइबर युद्धको परिभाषा र यसको अस्तित्वलाई लिएर विज्ञहरू वीच बहस हुने गर्छ। <ref>{{Cite web|url=https://www.nato.int/docu/review/2013/Cyber/Cyberwar-does-it-exist/EN/index.htm|title=Cyberwar - does it exist?|date=2019-06-13|website=NATO|access-date=2019-05-10}}</ref>
 
"साइबर युद्ध" शब्दलाई कसरी परिभाषित र प्रयोग गर्ने भन्नेमा विवाद भएपनि, संयुक्त राज्य, संयुक्त अधिराज्य, चीन, रसिया, इजरायल, इरान, र उत्तर कोरिया लगायतका देशहरू <ref>{{Cite web|url=https://www.fireeye.com/current-threats/apt-groups.html|title=Advanced Persistent Threat Groups|website=FireEye|language=en|access-date=2019-05-10}}</ref><ref>{{Cite web|url=https://securelist.com/apt-trends-report-q1-2019/90643/|title=APT trends report Q1 2019|website=securelist.com|access-date=2019-05-10}}</ref><ref>{{Cite web|url=https://www.gchq.gov.uk/news/the-uk-is-a-global-cyber-power--says-director-gchq|title=GCHQ|website=www.gchq.gov.uk|access-date=2019-05-10}}</ref><ref>{{Cite web|url=https://www.weforum.org/agenda/2016/05/who-are-the-cyberwar-superpowers/|title=Who are the cyberwar superpowers?|website=World Economic Forum|language=en|access-date=2021-06-24}}</ref> संग आक्रामक र रक्षात्मक कारबाहीको लागि सक्रिय साइबर क्षमता छ।
 
साइबर युद्धमा प्राविधिक उपकरण र संरचनामा भारी क्षति हुन्छ। एक कुशल साइबर योद्धा कुनै पनि देशको अत्यधिक गोपनीय सैन्य र अन्य जानकारी प्राप्त गर्न सक्छ। युद्धको अन्य पारम्परिक तरिका जस्तै साइबर युद्धमा पनि देशलाई अनेक रक्षात्मक विधि र प्रत्युत्तर हमलाको लागि तयार राख्न आवश्यक हुन्छ, ताकि साइबर आक्रमणको अवस्थामा तुरुन्त जवाफ दिइन सकियोस्।<ref name="हिन्दुस्तान" /> हतियारको होडको कारण अहिले सम्म विश्व भरका देशमा साइबर सुरक्षाको लागि खर्च सीमित छ। सरकार विशेषत यसको लागि सर्व-साधारणबाट साइबर विशेषज्ञमाथि निर्भर हुन्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/साइबर_युद्ध" बाट अनुप्रेषित