"दुलालथोक" का संशोधनहरू बिचको अन्तर

Removing link(s) to "उपाध्याय बाहुन": मेटाइएका फाइलहरूको उपयोग र/वा सूत्रहरू हटाउँदै उपाध्याय बाहुन.
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
(Removing link(s) to "उपाध्याय बाहुन": मेटाइएका फाइलहरूको उपयोग र/वा सूत्रहरू हटाउँदै उपाध्याय बाहुन.)
 
==इतिहास==
[[File:Kulain mandir 02.jpg|left|200px|दुलालहरूको कुलाइन थान]]
किम्बदन्ती अनुसार [[दुलाल]]का एक पुर्खा ''हिरामुनि'', यस स्थानमा आइपुग्दा उनको [[दाम्लो|दाम्ला]] बाट्ने सीपबाट प्रभावित भएर यहाँका लुईंटेल थरका एक [[जैसी|जैसी बाहुन]]ले झुक्याएर आफ्नी छोरी विवाह गरिदिएका थिए । त्यस समयमा [[उपाध्याय बाहुन]]लाईबाहुनलाई झुक्याएर जैसी विवाह गरिदिएको अपराध मानिने भएकोले उनले आफू राजा कहाँ गएर न्याय माग्ने धम्कि दिएछन् । उनलाई खुशी पार्न त्यस गाउँका मानिसहरूले दिनभरि हिँडेर जति ठाउँमा पुग्छ त्यति जग्गा दिने सल्लाह गरेछन् । त्यही शर्त अनुसार जग्गा बिर्ता स्वरुप पाइ त्यहीँ बसोबास सुरु गरेछन् । अहिलेको दुलालथोक उनैका सन्तानबाट सृजना भएको विश्वास गरिन्छ । पहिले पहिले बेसीमा [[औलो]] लाग्ने भएकोले बेसीमा अहिलेको जस्तो वस्तीहरू थिएनन् । अहिलेको दुलालथोक औलो उन्मुलनपश्चात मात्र विस्तार भएको हो ।
 
==भौगोलिक अवस्थिति==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1056952" बाट अनुप्रेषित