"पदावधि" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
साकुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १७:
| bgcolor="#ababab" colspan="2" |उपलब्ध नभएको ||colspan=2 bgcolor=black|<span style="color:white">भिन्न</span> || bgcolor="#c00000" colspan="3" |निष्कासनसम्म
|-
| width="14.3%" bgcolor="#ff8000" |<३ || width="14.3%" bgcolor="#fff000" |३||width=14.3% bgcolor=#30c030|4||width=14.3% bgcolor=#00c0ff|५||width=14.3% bgcolor=#0000ff|<span style="color:white">6</span>||width=14.3% bgcolor=#8000ff|७||width=14.3% bgcolor=#ff00ff|>७
|}
'''पदावधि''' वा '''कार्यकाल''' भनेको कुनै निर्वाचित वा छानिएको व्यक्तिले विशिष्ट कार्यालयमा सेवा गर्ने समयलाई जनाउन प्रयोग गरिने शब्द हो। विभिन्न क्षेत्राधिकारहरूमा, यस अवधिको सीमा सीमित छ र व्यक्तिले अगाडि बढ्नको लागि सम्बन्धित कार्यालयको लागि पुन: निर्वाचित भई आउनु पर्ने प्रावधान छ। विश्वका सबै राजनीतिक प्रणालीमा [[राष्ट्रप्रमुख]], [[सरकार प्रमुख|सरकार]] प्रमुख र राष्ट्रिय वा उपराष्ट्रिय तहका [[व्यवस्थापिका|संसद]]जस्ता उच्च अधिकारीहरूको कार्यकालमा केही वर्षको समयावधि हुन्छ, त्यसपछि पदाधिकारी/सभालाई निष्कासित वा विघटन गरिन्छ र पुनर्नियुक्ति र नयाँ निर्वाचन हुन्छ। कानूनी रूपमा, यस्तो समय सीमा [[संविधान|वैधानिक दायित्व]] वा [[कानून|कानूनको सीमा]] वा कार्यालयको अवधि अनुसार पनि लागू हुन सक्छ। [[राष्ट्रपति]] वा [[प्रधानमन्त्री]]को पदको लागि पदाधिकारीहरूको सामान्यतया केही निश्चित समय सीमा हुन्छ, जबकि संवैधानिक पदहरूमा पदाधिकारीहरूलाई कहिलेकाहीँ "आजीवन अवधि" को लागि नियुक्त गरिन्छ। धेरै देशहरूमा [[न्यायाधीश]]हरू र कहिलेकाहीं [[तानाशाही|तानाशाही सरकार]]हरूमा तानाशाहहरूले आजीवन कार्यकालको व्यवस्था गरेको देखिन्छ।<ref>[https://foreignpolicy.com/articles/2007/11/04/the_list_presidents_for_life The List: Presidents for Life] {{Webarchive|url=https://web.archive.org/web/20140907132232/http://www.foreignpolicy.com/articles/2007/11/04/the_list_presidents_for_life|date=7 सितंबर 2014}}, फॉरेन पालिसी, नवम्बर 5, 2007</ref>
"https://ne.wikipedia.org/wiki/पदावधि" बाट अनुप्रेषित